के तपाईं तालिम लिन इच्छुक हुनुहुन्छ?
के तपाईं तालिम लिन इच्छुक हुनुहुन्छ? तालिम को मुख्य उद्देश्य तपाईंको
व्यक्तित्व, आत्मबिश्वास र सिप बिकास गर्नु हो। यदि तपाईं आफ्नो
व्यक्तित्व आकर्षक र आत्मविश्वासि भएको हेर्न चाहनु हुन्छ भने तपाईं
तालिम लिएर व्यवसायिक सिप बिकास गर्न सक्नु हुन्छ। तपाईं Soft skill
अथवा vocational तालिम लिएर आत्मनिर्भर र सक्षम बन्न सक्नुहुन्छ। Soft
Skill र vocational तालिम ले तपाईंको व्यक्तित्वमा निखार ल्याउनुको
साथै तपाईंको व्यवहाँरिक र व्यवसायिक सिप विकास गर्न मद्त गर्छ। हामी
रोजगारी सर्भिसेसले हालसालै सुरु गरेको soft skill र vocational तालिम
सेवामा आबद्ध भएर तपाईं आफ्नो व्यक्तित्व बिकास गर्न चाहनु हुन्छ र
स्वरोजगार बन्न चाहनु हुन्छ भने हामीलाई सम्पर्क गर्नुहोस्।