cover
देश विदेशमा लकडाउनको कारणले रोजगारी क्षेत्रमा पर्न गएको असरलाई ध्यानमा राखी नेपालीहरुलाई अब देशमै रोजगारी, तालिम वा स्व-रोजगारीको अवसर प्रदान गर्ने प्रयास गरिदैछ। आजै आफ्नो विवरण भरी दर्ता गर्नुहोस्।

मैले विवरण कसरी भर्ने ?
विवरण भर्दा तपाईले ध्यान दिनुपर्ने कुराहरु:
  • फारमको दाँया पट्टि रहेको प्रश्नको उत्तर दिनुपर्ने हुन्छ।
  • उत्तर दिदा सत्य र सहि उत्तर दिनुहोला।
  • आफुलाई सम्पर्क गर्ने मोबाइल नम्बर सहि राखिदिनुहोला। हामीले सोहि मोबाइल नम्बरमा सम्पर्क गर्नेछौ।
  • तपाईले भर्नु भएको जानकारी बाँया पट्टिको भागमा देख्न सकिनेछ।
  • कुनै जानकारी गलत लागेमा तपाईले त्यस्लाई पुन: मिलाउन सक्नु हुनेछ।
  • एक पटक फारम दर्ता भईसकेपछि भने विवरण परिवर्तन गर्न सकिने छैन।
  • आफुले काम गर्न रुचाएको स्थान र कामको आधारमा हामीले सर-सल्लाह दिने हुदा, सो राख्दा ध्यान पुर्‍याउनु होला।
  • कुनै पनि प्रश्नको उत्तर दिन गाह्रो भएमा रोजगारी डट कम मा सम्पर्क गर्नुहोला।
  • 'अब देश मै छ रोजगारी' परियोजनाको थप जानकारी प्राप्त गर्नका लागि यहाँ थिच्नुहोस्।

दर्ता प्रक्रिया
Step 1
हालको विवरण
Step 2
काम खोजि विवरण
Step 3
सम्पर्क विवरण
Step 4
दर्ता प्रक्रिया
Step 1

कृपया पर्खनुहोस्। डाटा लोड हुँदैछ ...