| खाली पद | : | 8 people |
| स्थान | : | Mahalaxmi Lalitpur, Lalitpur, Bagmati Province |
| तलब | : | NRs. 40,000.00 - 75,000.00 Monthly |
| लिङ्ग | : | प्राथमिकता छैन |
| शिक्षा | : |
+2 / Intermediate Pass (आवश्यक)
|
| कामको श्रेणी | : | मध्य श्रेणी |
| कामको प्रकार | : | पुरै समय |
| सिफ्ट | : | नियमित |
कामको अनुभव
| : |
5 Years (आवश्यक)
|
| दुई पांग्रेको आवश्यकता | : | Yes |
| कागजातहरू | : | CV |
प्राविधिक सीपहरु:
टिम वर्किङ बलियो कार्य र समय व्यवस्थापन क्षमता अनुकूलन क्षमता विवरणमा बलियो ध्यान कम्प्युटर सीप उत्कृष्ट संचार कौशल Troubleshooting Skills मर्मत र बनाउन कौशलव्यक्तिगत गुणहरू:
राम्रो तथा सकारात्मक सोचाई भएको वफादार र लचीलोपन जवाफदेहि कडा परिश्रम आफ्नो सीप र ज्ञान विकास गर्न उत्साह भएको समयनिष्ठ (सबै कामहरु समयमा गर्न सक्ने) विवरणका सुक्ष्म कुरामा ध्यान दिने तनावपूर्ण वातावरणमा शान्त मन राख्न सक्नेकार्य मानकहरू:
समय तालिका मिलाउनेआवश्यक ज्ञान:
ग्राहक सेवा ज्ञानसुविधाहरू:
कम्पनीको नियम अनुसारमेशिन र उपकरणहरूको मर्मत तथा जाँच गर्न
कार्यशालामा नियमित सफाइ र सुरक्षा मापदण्डहरू पालना गर्न
टेक्निकल समस्याहरूको पहिचान गरी समाधान प्रस्तुत गर्न
पार्ट्सहरू को रिप्लेसमेन्ट तथा आवश्यक मर्मत कार्यहरू सम्पन्न गर्न
ग्राहकहरूको समस्या बुझी तिनीहरूलाई उपयुक्त सेवा दिन
टुल्स तथा उपकरणहरू सही तरिकाले प्रयोग तथा व्यवस्थापन गर्न
दैनिक कामको विवरण रिपोर्ट तयार गर्ने र सुपरभाइजरलाई बुझाउन
नयाँ उपकरणहरू प्रयोग गर्न तालिम लिने र सिकाइमा संलग्न हुन
सेफ्टी गियर प्रयोग गरी सुरक्षित कार्य वातावरण कायम राख्न
समूहमा मिलेर काम गर्ने र सहकर्मीहरूसँग सहकार्य गर्न