This Job Has expired
Waterproof Technician
Service Sanjal pvt. Ltd.

अन्तिम मिति:   2026 Mar 25

खाली पद : 5 people
स्थान : Koteshwor Area, Kathmandu, Bagmati Province
तलब :
Negotiable
लिङ्ग : पुरुष
शिक्षा :
Can Read and Write (आवश्यक)
कामको श्रेणी : मध्य श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : नियमित
कामको अनुभव
:
1 Years (आवश्यक)
कागजातहरू : Citizenship , CV

प्राविधिक सीपहरु:

प्राविधिक योग्यता कामको शुद्धतामा उच्च स्तर भएको

व्यक्तिगत गुणहरू:

इमानदार वफादार र लचीलोपन सहानुभूति राम्रो तथा सकारात्मक सोचाई भएको

सुविधाहरू:

यात्रा भत्ता अनुभवको आधारमा प्रतिस्पर्धी तलब
कामको विवरण
  1. भवन, छत, बाथरूम, बेसमेन्ट आदि स्थानहरूमा वाटरप्रुफिङ्ग (Waterproofing) कार्य गर्ने।

  2. वाटरप्रुफिङ्ग सामग्री (Chemical, Membrane, Coating आदि) को सही प्रयोग गरी काम सम्पन्न गर्ने।

  3. पानी चुहावट (Leakage) भएको स्थान पहिचान गरी मर्मत तथा समाधान गर्ने।

  4. काम सुरु गर्नु अघि साइट निरीक्षण गरी आवश्यक सामग्री र उपकरणको तयारी गर्ने।

  5. काम गर्दा सुरक्षा मापदण्ड (Safety Guidelines) पालना गर्ने।

  6. प्रयोग गरिने उपकरण तथा सामग्रीको सही व्यवस्थापन र संरक्षण गर्ने।

  7. ग्राहकसँग समन्वय गरी कामको प्रगति र आवश्यक जानकारी दिने।

  8. कम्पनीको गुणस्तर मापदण्ड अनुसार समयमै काम सम्पन्न गर्ने।

Note: Duty Hour: 9:00 AM – 6:00 PM Work

Location: Inside Valley (Balkumari, Koteshwor)


यस समयमा कुनै समान कामहरू उपलब्ध छैन