Warehouse Worker
Yoso international Pvt Ltd

अन्तिम मिति:   2025 Nov 13

खाली पद : 5 people
स्थान : Bagdole, Lalitpur, Bagmati Province
तलब :
Negotiable
लिङ्ग : प्राथमिकता छैन
शिक्षा :
Can Read and Write (आवश्यक)
कामको श्रेणी : मध्य श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : नियमित
कामको अनुभव
:
आवश्यक छैन
कागजातहरू : Citizenship , CV

प्राविधिक सीपहरु:

भण्डार व्यवस्थापन प्याकेजिङ

आवश्यक ज्ञान:

इन्भेन्टरी र स्टकिङ को ज्ञान Knowledge about packaging

सुविधाहरू:

Salary as per company standard
कामको विवरण
  1. प्याक गरिएको उत्पादनहरू अनप्याक गर्ने र आवश्यक अनुसार वर्गीकरण गर्ने।

  2. उत्पादनहरूलाई उचित स्थानमा राख्ने र व्यवस्थापन गर्ने।

  3. ट्रलीको प्रयोग गरी भारी सामान सार्ने।

  4. स्टक चेक गर्ने र भण्डारण सूची अद्यावधिक गर्ने।

  5. गोदामको सफाइ र व्यवस्थित राख्ने।

  6. ढुवानीको तयारीका लागि सामान तयार गर्ने र प्याक गर्ने।

  7. सामानको ह्यान्डलिङमा सुरक्षा मापदण्ड पालन गर्ने।

  8. टीमसँग सहकार्य गर्दै दैनिक कार्यहरू पूरा गर्ने।

---काम गर्ने समय: बिहान १० बजे देखि साँझ ६ बजे सम्म


यस समयमा कुनै समान कामहरू उपलब्ध छैन