This Job Has expired
Warehouse Helper
Mega Home Solution Pvt. Ltd.

अन्तिम मिति:   2026 Aug 19

खाली पद : 3 people
स्थान : Jadibuti Area, Kathmandu, Bagmati Province
तलब :
NRs. 18,000.00 - 22,000.00 Monthly
लिङ्ग : पुरुष
शिक्षा :
Can Read and Write (प्राथमिकता)
कामको श्रेणी : प्रवेश श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : नियमित
कामको अनुभव
:
आवश्यक छैन
कागजातहरू : Citizenship , CV

प्राविधिक सीपहरु:

टिम वर्किङ स्टोर व्यवस्थापन उत्कृष्ट संचार कौशल व्यवस्थापन कौशल

व्यक्तिगत गुणहरू:

इमानदार सिक्न इच्छुक वफादार र लचीलोपन कडा परिश्रम विवरणका सुक्ष्म कुरामा ध्यान दिने

आवश्यक ज्ञान:

Basic knowledge of warehouse operations management Basic knowledge of inventory management

सुविधाहरू:

खाना मात्र
कामको विवरण

मुख्य जिम्मेवारीहरू:

  1. गोदाममा सामान लोड, अनलोड तथा सुरक्षित रूपमा सार्ने (आवश्यक परे १० फिटसम्मका पाइप तथा अन्य भारी सामग्री झार्ने/उठाउने)।

  2. प्राप्त सामानको गणना, जाँच तथा सही स्थानमा व्यवस्थित रूपमा भण्डारण गर्ने।

  3. सामान प्याकिङ, लेबलिङ तथा डेलिभरीका लागि तयारी गर्ने।

  4. गोदामको सरसफाइ, व्यवस्थितता तथा सुरक्षा मापदण्ड कायम राख्ने।

  5. स्टकको अभिलेख राख्ने तथा नियमित रूपमा स्टक गणनामा सहयोग गर्ने।

  6. फोर्कलिफ्ट, ट्रली वा अन्य सामग्री ओसारपसारका उपकरणहरू सुरक्षित रूपमा प्रयोग गर्ने (आवश्यक तालिम वा अनुमति भएमा)।

  7. सुपरभाइजरले तोकेका अन्य गोदामसम्बन्धी कार्यहरू जिम्मेवारीपूर्वक सम्पन्न गर्ने।

    Note:

    Duty Hour: 10 AM - 6 PM

    अनुभव नभएका उम्मेदवारहरूले पनि आवेदन दिन सक्नेछन्।

    ३ महिनाको कार्यसम्पादन मूल्याङ्कनपछि तलब वृद्धि गरिनेछ।


यस समयमा कुनै समान कामहरू उपलब्ध छैन