This Job Has expired
Warehouse supervisor
A Reputed Company

अन्तिम मिति:   2023 Jul 06

खाली पद : 1 people
स्थान : Bhagwan Pau Swoyambhu, Kathmandu, Bagmati Province
तलब :
NRs. 20,000.00 - 28,000.00 Monthly
लिङ्ग : पुरुष
शिक्षा :
+2 / Intermediate Pass (आवश्यक)
कामको श्रेणी : मध्य श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : दिन
कामको अनुभव
:
2 Years (आवश्यक)
कागजातहरू : Citizenship , CV

प्राविधिक सीपहरु:

Warehouse Assistant Warehouse management Warehouse fmcg product knowledge

व्यक्तिगत गुणहरू:

Healthy & Fit, Athletes loyal, flexibility Time manage Skill Honest Presentable Good Communication

कार्य मानकहरू:

Storekeeper

आवश्यक ज्ञान:

general warehousing

सुविधाहरू:

As per Company Agreement
कामको विवरण
    1. FMCG सामानको गोडाउनमा बसेर काम गर्नु पर्ने,

    2. सामान आए गएको हिसाब राख्ने,

    3. गोडाउनमा भएको सामान को ब्यवस्थापन गर्ने,

    4. डेलिभरी वा ढुवानीका लागि बाहिर जाने सामानहरू तयार गर्ने,

    5. व्यापारिक सामानहरू व्यवस्थित र भण्डारण गर्ने साथै सबै भण्डारण क्षेत्रहरू सफा र व्यवस्थित राख्ने,


यस समयमा कुनै समान कामहरू उपलब्ध छैन