खाली पद | : | 1 people |
स्थान | : | Bhagwan Pau Swoyambhu, Kathmandu, Bagmati Province |
तलब | : | NRs. 20,000.00 - 28,000.00 Monthly |
लिङ्ग | : | पुरुष |
शिक्षा | : |
+2 / Intermediate Pass (आवश्यक)
|
कामको श्रेणी | : | मध्य श्रेणी |
कामको प्रकार | : | पुरै समय |
सिफ्ट | : | दिन |
कामको अनुभव
| : |
2 Years (आवश्यक)
|
कागजातहरू | : | Citizenship , CV |
प्राविधिक सीपहरु:
fmcg product knowledge Warehouse Assistant Warehouse Warehouse managementव्यक्तिगत गुणहरू:
Healthy & Fit, Athletes loyal, flexibility Presentable इमानदार समय व्यवस्थापन कौशल सुचनाको राम्रोसंग संचार गर्न सक्नेकार्य मानकहरू:
Storekeeperआवश्यक ज्ञान:
सामान्य भण्डारणसुविधाहरू:
कम्पनी सम्झौता अनुसारFMCG सामानको गोडाउनमा बसेर काम गर्नु पर्ने,
सामान आए गएको हिसाब राख्ने,
गोडाउनमा भएको सामान को ब्यवस्थापन गर्ने,
डेलिभरी वा ढुवानीका लागि बाहिर जाने सामानहरू तयार गर्ने,
व्यापारिक सामानहरू व्यवस्थित र भण्डारण गर्ने साथै सबै भण्डारण क्षेत्रहरू सफा र व्यवस्थित राख्ने,