खाली पद | : | 1 people |
स्थान | : | Kathmandu New Baneshwor, Kathmandu, Bagmati Province |
तलब | : | NRs. 15,000.00 - 20,000.00 Monthly |
उमेर | : |
Above 18
|
लिङ्ग | : | प्राथमिकता छैन |
शिक्षा | : |
+2 / Intermediate Pass (आवश्यक)
|
कामको श्रेणी | : | मध्य श्रेणी |
कामको प्रकार | : | पुरै समय |
सिफ्ट | : | नियमित |
कामको अनुभव
| : |
1 Years (आवश्यक)
|
कागजातहरू | : | Citizenship , CV |
प्राविधिक सीपहरु:
राम्राे संग कुराकानी गर्न सक्ने ग्राहक सेवा व्यवस्थापन कौशल F & B सेवाव्यक्तिगत गुणहरू:
Good communication skills. loyal, flexibility Presentable Well dressed समय व्यवस्थापन कौशलकार्य मानकहरू:
वेट्रेस रेस्टुरेन्ट को लागी अन्य वस्तु भरपर्दो उच्च संगठित अेाभरटाइम काम गर्ने1.ग्राहकहरूलाई राम्रोसंग स्वागत गर्ने अनि खानाको अर्डर लिने।
2.खाना दिइसकेपछी ग्राहकहरूको आवश्यकतालाई ध्यानमा राख्ने र सेवा प्रदान गर्ने ।
3.खानाको अर्डर भान्साका कर्मचारीहरूले सही तरिकाले बनाएका छन् र ग्राहकहरूका लागि प्रस्तुत गर्न मिल्छ भनी सुनिश्चित गर्ने।
4.छिटो भन्दा छिटो ग्राहकलाई खानाप्रदान गर्ने।
5.सरसफाइ र प्रस्तुतिको लागि भाँडा र भान्साकोठाको जाँच गर्ने र कुनै समस्या देखिएमा रिपोर्ट गर्ने।
6.डेलिभर भए/नभएको जाच गर्ने र भुक्तानीहरू सङ्कलन गर्ने।
7.अर्डर स्लिप हेरेर वा स्मरण गरेर सही खाना र पेय अर्डरहरू लिने।
8.सरसफाइ र प्रस्तुतिको लागि भाँडा र भान्साकोठा जाँच गर्ने अनि कुनै समस्याहरू देखिएमा रिपोर्ट गर्ने।
9.सही खाना अर्डरहरू डेलिभर गर्न भान्साका कर्मचारीहरूसँग राम्रो सम्मन्ध कायम गर्ने।
10.काम गर्ने वातावरण राम्रो बनाउनकोलागि सहकर्मीसँग राम्रो सम्बन्ध बनाउने ।
11.ग्राहकको लंच वा डिनर पछि टेबल सफा गर्ने।