This Job Has expired
Waitress
Daadu Paneu

अन्तिम मिति:   2022 Aug 30

खाली पद : 1 people
स्थान : Sundhara Area, Kathmandu, Bagmati Province
तलब :
NRs. 12,000.00 - 15,000.00 Monthly
लिङ्ग : महिला
शिक्षा :
+2 / Intermediate Pass (प्राथमिकता)
कामको श्रेणी : मध्य श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : दिन
कामको अनुभव
:
2 Years (प्राथमिकता)
कागजातहरू : Citizenship , CV

प्राविधिक सीपहरु:

राम्राे संग कुराकानी गर्न सक्ने ग्राहक सेवा व्यवस्थापन कौशल

व्यक्तिगत गुणहरू:

इमानदार आकर्षक सुचनाको राम्रोसंग संचार गर्न सक्ने समय व्यवस्थापन कौशल Presentable

कार्य मानकहरू:

Polite भरपर्दो

सुविधाहरू:

कम्पनी सम्झौता अनुसार
कामको विवरण

ग्राहकहरूलाई राम्रोसंग स्वागत गर्ने अनि खानाको अर्डर लिने।

खाना दिसकेपछी ग्राहकहरूको आवश्यकतालाई ध्यानमा राख्ने र सेवा प्रधान गर्ने

खानाको अर्डर भान्साका कर्मचारीहरूले सही तरिकाले बनाएका छन् र ग्राहकहरूका लागि प्रस्तुत गर्न मिल्छ भनी सुनिश्चित गर्ने छिटो भन्दा छिटो ग्राहकलाई खाना प्रधान गर्ने

सरसफाइ र प्रस्तुतिको लागि भाँडा र भान्साकोठा जाँच गर्ने

कुनै समस्याहरू देखिएमा रिपोर्ट गर्ने डेलिभर भएनभएको जाच गर्ने

भुक्तानीहरू सङ्कलन गर्नेअर्डर स्लिप हेरेर वा स्मरण गरेर सही खाना र पेय अर्डरहरू लिने सरसफाइ र प्रस्तुतिको लागि भाँडा र भान्साकोठा जाँच गर्ने

कुनै समस्याहरू देखिएमा रिपोर्ट गर्ने सही खाना अर्डरहरू डेलिभर गर्न भान्साका कर्मचारीहरूसँग राम्रो सम्मन्ध कायम गर्ने

काम गर्ने वातावरण राम्रो बनाउनकोलागि सहकर्मीसँग राम्रो सम्बन्ध बनाउने

ग्राहकको लंच वा डिनर पछि टेबल सफा गर्ने


यस समयमा कुनै समान कामहरू उपलब्ध छैन