This Job Has expired
Waitress
Hopat
तलब : NRs. 18,000.00 Monthly
स्थान : Teenkune, Subidhanagar-32, Kathmandu, Province No. 3
खाली पद : 6
अन्तिम मिति : 2022-08-26 11:49:01
कामको श्रेणी : मध्य श्रेणी
सिफ्ट : बिहान
कामको प्रकार : पुरै समय

लिङ्ग : महिला
उमेर : प्राथमिकता छैन
शिक्षा : +2 / Intermediate Pass (आवश्यक)
कामको अनुभव : 1 Years (आवश्यक)
सीपहरु :
Customer service Communication
व्यक्तिगत गुणहरू :
Good communication s.. Healthy & Fit, Athle.. loyal, flexibility Time manage Skill Honest Presentable Well dressed
कार्य मानकहरू :
Polite Highly Organised Detail Oriented Reliable
आवश्यक ज्ञान :
Knowledge about food..

दुई पांग्रेको आवश्यकता : होईन
सुविधाहरू :
With Snacks
कागजातहरू : Citizenship , CV
कामको विवरण

ग्राहकहरूलाई राम्रोसंग स्वागत गर्ने अनि खानाको अर्डर लिने।खाना दिसकेपछी ग्राहकहरूको आवश्यकतालाई ध्यानमा राख्ने र सेवा प्रधान गर्ने खानाको अर्डर भान्साका कर्मचारीहरूले सही तरिकाले बनाएका छन् र ग्राहकहरूका लागि प्रस्तुत गर्न मिल्छ भनी सुनिश्चित गर्ने छिटो भन्दा छिटो ग्राहकलाई खाना प्रधान गर्ने सरसफाइ र प्रस्तुतिको लागि भाँडा र भान्साकोठा जाँच गर्ने अनि कुनै समस्याहरू देखिएमा रिपोर्ट गर्ने डेलिभर भएनभएको जाच गर्ने र भुक्तानीहरू सङ्कलन गर्नेअर्डर स्लिप हेरेर वा स्मरण गरेर सही खाना र पेय अर्डरहरू लिने सरसफाइ र प्रस्तुतिको लागि भाँडा र भान्साकोठा जाँच गर्ने अनि कुनै समस्याहरू देखिएमा रिपोर्ट गर्ने सही खाना अर्डरहरू डेलिभर गर्न भान्साका कर्मचारीहरूसँग राम्रो सम्मन्ध कायम गर्ने काम गर्ने वातावरण राम्रो बनाउनकोलागि सहकर्मीसँग राम्रो सम्बन्ध बनाउने ग्राहकको लंच वा डिनर पछि टेबल सफा गर्ने

Views: 616
समान कामहरू
यस समयमा कुनै समान कामहरू उपलब्ध छैन
तपाइलाई चाहिएको रोजगारी भेटाउनु भएन? सबै कामहरू हेर्नुहोस्