| खाली पद | : | 1 people |
| स्थान | : | Thamel Area, Kathmandu, Bagmati Province |
| तलब | : | Negotiable |
| लिङ्ग | : | महिला |
| शिक्षा | : |
Can Read and Write (आवश्यक)
|
| कामको श्रेणी | : | प्रवेश श्रेणी |
| कामको प्रकार | : | पुरै समय |
| सिफ्ट | : | नियमित |
कामको अनुभव
| : |
1 Years (प्राथमिकता)
|
| कागजातहरू | : | Citizenship , CV |
प्राविधिक सीपहरु:
बलियो कार्य र समय व्यवस्थापन क्षमता ग्राहक सेवा कामको शुद्धतामा उच्च स्तर भएको धेरै कार्यहरू ह्यान्डल गर्ने क्षमता मौखिक संचार कौशल स्पष्ट गेर्ने मौखिक रुपमा ग्राहाकसँग बोल्न सक्ने क्षमता भएको अन्तिम जाँच गरी टेबल सेवा लागि तयार गर्नेव्यक्तिगत गुणहरू:
इमानदार वफादार र लचीलोपन विनम्र विश्वाशसिलो कडा परिश्रम काम एक साथ गर्न सक्ने विवरणका सुक्ष्म कुरामा ध्यान दिनेआवश्यक ज्ञान:
Customer Handling Knowledgeपाहुनाहरूलाई न्यानो स्वागत गर्दै मैत्रीपूर्ण र व्यावसायिक सेवा प्रदान गर्ने।
खाना तथा पेय पदार्थको अर्डर सही रूपमा लिने र किचन तथा बार टिमलाई जानकारी गराउने।
होटलको सेवा मापदण्डअनुसार खाना तथा पेय पदार्थ समयमै र व्यवस्थित रूपमा पस्कने।
टेबल तयार गर्ने, खाना पछि टेबल सफा गर्ने र डाइनिङ क्षेत्र सफा तथा व्यवस्थित राख्ने।
पाहुनाका प्रश्न, अनुरोध तथा गुनासाहरूलाई विनम्र र व्यावसायिक रूपमा सम्बोधन गर्ने।
सेवा क्याप्टेन, किचन तथा अन्य कर्मचारीहरूसँग समन्वय गरी सहज सेवा सुनिश्चित गर्ने।
होटलको सरसफाइ, स्वच्छता, सुरक्षा तथा सेवा सम्बन्धी नियमहरू पालना गर्ने र सुपरभाइजरले दिएको अन्य जिम्मेवारी पूरा गर्ने।
ड्युटी समय: 10 घण्टा