This Job Has expired
Waitress
UK Hospitality pvt.ltd

अन्तिम मिति:   2026 Sep 01

खाली पद : 3 people
स्थान : Thamel Area, Kathmandu, Bagmati Province
तलब :
Negotiable
लिङ्ग : महिला
शिक्षा :
Can Read and Write (आवश्यक)
कामको श्रेणी : प्रवेश श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : नियमित
कामको अनुभव
:
2 Years (प्राथमिकता)
कागजातहरू : Citizenship , CV

प्राविधिक सीपहरु:

बलियो कार्य र समय व्यवस्थापन क्षमता ग्राहक सेवा कामको शुद्धतामा उच्च स्तर भएको धेरै कार्यहरू ह्यान्डल गर्ने क्षमता मौखिक संचार कौशल स्पष्ट गेर्ने मौखिक रुपमा ग्राहाकसँग बोल्न सक्ने क्षमता भएको अन्तिम जाँच गरी टेबल सेवा लागि तयार गर्ने

व्यक्तिगत गुणहरू:

इमानदार वफादार र लचीलोपन विनम्र विश्वाशसिलो कडा परिश्रम काम एक साथ गर्न सक्ने विवरणका सुक्ष्म कुरामा ध्यान दिने

आवश्यक ज्ञान:

Customer Handling Knowledge
कामको विवरण

मुख्य जिम्मेवारीहरू:

  1. ग्राहकलाई स्वागत गर्ने, टेबलमा बसाउने र विनम्रतापूर्वक सेवा प्रदान गर्ने।

  2. ग्राहकको खाना तथा पेय पदार्थको अर्डर लिने र सही रूपमा किचन/बारमा पठाउने।

  3. खाना तथा पेय पदार्थ समयमै र व्यवस्थित रूपमा ग्राहकको टेबलमा पुर्‍याउने।

  4. मेनुका परिकार तथा पेय पदार्थबारे ग्राहकलाई आवश्यक जानकारी दिने।

  5. ग्राहकको आवश्यकता र अनुरोधलाई ध्यानपूर्वक सुन्ने तथा उत्कृष्ट Customer Service प्रदान गर्ने।

  6. टेबल, Dining Area तथा आवश्यक सामग्रीहरू सफा र व्यवस्थित राख्ने।

  7. ग्राहकको बिल तयार गर्न तथा आवश्यक परेमा Payment/Cash Counter सम्बन्धी काममा सहयोग गर्ने।

  8. Restaurant को Hygiene, Safety र Service Standards पालना गर्दै Kitchen तथा अन्य Staff सँग समन्वय गरी काम गर्ने।

    Note:

    Duty Hour: 10 hours

    यदि रातिको शिफ्ट गर्नुपर्ने भएमा, दुवै जना वेट्रेसले रातिको शिफ्टमा काम गर्नुपर्नेछ।


यस समयमा कुनै समान कामहरू उपलब्ध छैन