This Job Has expired
Waitress
Kathmandu Story Chinese Restaurant

अन्तिम मिति:   2026 Aug 17

खाली पद : 3 people
स्थान : Thamel Area, Kathmandu, Bagmati Province
तलब :
Negotiable
लिङ्ग : महिला
शिक्षा :
Can Read and Write (आवश्यक)
कामको श्रेणी : प्रवेश श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : नियमित
कामको अनुभव
:
1 Years (प्राथमिकता)
कागजातहरू : Citizenship , CV

प्राविधिक सीपहरु:

बलियो कार्य र समय व्यवस्थापन क्षमता ग्राहक सेवा कामको शुद्धतामा उच्च स्तर भएको धेरै कार्यहरू ह्यान्डल गर्ने क्षमता मौखिक संचार कौशल स्पष्ट गेर्ने मौखिक रुपमा ग्राहाकसँग बोल्न सक्ने क्षमता भएको अन्तिम जाँच गरी टेबल सेवा लागि तयार गर्ने

व्यक्तिगत गुणहरू:

इमानदार वफादार र लचीलोपन विनम्र विश्वाशसिलो कडा परिश्रम काम एक साथ गर्न सक्ने विवरणका सुक्ष्म कुरामा ध्यान दिने

आवश्यक ज्ञान:

Customer Handling Knowledge

सुविधाहरू:

अतिरिक्त घण्टाको लागि ओभरटाइम भुक्तानी अनुभवको आधारमा प्रतिस्पर्धी तलब खाना र बसोबास खाना मात्र
कामको विवरण

1.ग्राहकहरूलाई राम्रोसंग स्वागत गर्ने अनि खानाको अर्डर लिने।

2.खाना दिइसकेपछी ग्राहकहरूको आवश्यकतालाई ध्यानमा राख्ने र सेवा प्रदान गर्ने ।

3.खानाको अर्डर भान्साका कर्मचारीहरूले सही तरिकाले बनाएका छन् र ग्राहकहरूका लागि प्रस्तुत गर्न मिल्छ भनी सुनिश्चित गर्ने।

4.छिटो भन्दा छिटो ग्राहकलाई खानाप्रदान गर्ने।

5.सरसफाइ र प्रस्तुतिको लागि भाँडा र भान्साकोठाको जाँच गर्ने र कुनै समस्या देखिएमा रिपोर्ट गर्ने।

6.डेलिभर भए/नभएको जाच गर्ने र भुक्तानीहरू सङ्कलन गर्ने।

7.अर्डर स्लिप हेरेर वा स्मरण गरेर सही खाना र पेय अर्डरहरू लिने।

8.सरसफाइ र प्रस्तुतिको लागि भाँडा र भान्साकोठा जाँच गर्ने अनि कुनै समस्याहरू देखिएमा रिपोर्ट गर्ने।

9.सही खाना अर्डरहरू डेलिभर गर्न भान्साका कर्मचारीहरूसँग राम्रो सम्मन्ध कायम गर्ने।

10.काम गर्ने वातावरण राम्रो बनाउनकोलागि सहकर्मीसँग राम्रो सम्बन्ध बनाउने ।

11.ग्राहकको लंच वा डिनर पछि टेबल सफा गर्ने।

नोट:

  • ड्युटी समय: ।

  • पहिलो १ महिनासम्म खाना सुविधा मात्र उपलब्ध गराइनेछ। परीक्षण अवधि सफलतापूर्वक पूरा भएपछि खाना तथा आवास सुविधा उपलब्ध गराइनेछ र तलबमा वृद्धि गरिनेछ।

  • अंग्रेजी तथा चिनियाँ भाषा बोल्न सक्ने उम्मेदवारलाई प्राथमिकता दिइनेछ।

  • अंग्रेजी तथा चिनियाँ भाषा बोल्न सक्ने योग्य उम्मेदवारलाई अनुभव र क्षमताका आधारमा थप तलब प्रदान गरिनेछ।

    ड्युटी समय: दिउँसो १२:०० बजेदेखि राति १२:०० बजेसम्म (१२ घण्टा)


यस समयमा कुनै समान कामहरू उपलब्ध छैन