This Job Has expired
Waiter / Waitress / Barista
DMN cafe

अन्तिम मिति:   2026 Jun 22

खाली पद : 2 people
स्थान : Bhaisepati Area, Lalitpur, Bagmati Province
तलब :
Negotiable
लिङ्ग : प्राथमिकता छैन
शिक्षा :
+2 / Intermediate Pass (प्राथमिकता)
कामको श्रेणी : मध्य श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : नियमित
कामको अनुभव
:
1 Years (प्राथमिकता)
कागजातहरू : Citizenship , CV

प्राविधिक सीपहरु:

उत्कृष्ट संचार कौशल मौखिक रुपमा ग्राहाकसँग बोल्न सक्ने क्षमता भएको मौखिक रुपमा ग्राहाकसँग बोल्न सक्ने क्षमता भएको ग्राहक सेवा व्यवस्थापन कौशल

व्यक्तिगत गुणहरू:

कडा परिश्रम सिक्न इच्छुक इमानदार वफादार र लचीलोपन

आवश्यक ज्ञान:

वेटर / वेट्रेसका कर्तव्यहरूको बारेमा ज्ञान

सुविधाहरू:

अनुभवको आधारमा प्रतिस्पर्धी तलब
कामको विवरण
  1. कफी, चिया तथा अन्य पेय पदार्थहरू तयार गर्ने र सर्भ गर्ने

  2. ग्राहकलाई स्वागत गर्ने तथा बस्ने व्यवस्था मिलाउने

  3. ग्राहकको अर्डर लिने र सही रूपमा तयारीका लागि पठाउने

  4. खाना तथा पेय पदार्थ समयमै र व्यवस्थित रूपमा सर्भ गर्ने

  5. कफी मेसिन तथा अन्य उपकरणहरू सही रूपमा सञ्चालन गर्ने

  6. ग्राहकसँग विनम्र, शिष्ट तथा व्यावसायिक व्यवहार गर्ने

  7. टेबल, काउन्टर तथा सेवा क्षेत्र सफा र व्यवस्थित राख्ने

  8. क्याफे/रेष्टुरेन्टको सरसफाइ तथा हाइजिन मापदण्ड पालना गर्ने

  9. ग्राहकका जिज्ञासा तथा गुनासाहरूलाई उचित रूपमा व्यवस्थापन गर्ने

  10. आवश्यक सामग्री तथा स्टकको जानकारी व्यवस्थापनलाई दिने

  11. बिलिङ तथा भुक्तानी प्रक्रियामा आवश्यक सहयोग गर्ने

  12. टोलीसँग समन्वय गरी उत्कृष्ट ग्राहक सेवा सुनिश्चित गर्ने

नोट:

जसको जति धेरै अनुभव छ, त्यसै अनुसार तलब प्रदान गरिनेछ।

Duty 8 Hours


यस समयमा कुनै समान कामहरू उपलब्ध छैन