| खाली पद | : | 2 people |
| स्थान | : | Kalanki Area, Kathmandu, Bagmati Province |
| तलब | : | NRs. 0.00 - 20,000.00 Monthly |
| लिङ्ग | : | महिला |
| शिक्षा | : |
S.L.C/ S.E.E Pass (आवश्यक)
|
| कामको श्रेणी | : | मध्य श्रेणी |
| कामको प्रकार | : | पुरै समय |
| सिफ्ट | : | नियमित |
कामको अनुभव
| : |
1 Years (आवश्यक)
|
| कागजातहरू | : | Citizenship , CV |
प्राविधिक सीपहरु:
ग्राहक सेवा व्यवस्थापन कौशल ग्राहक सेवा रिपोर्टिङ सार्वजनिक भाषण उत्कृष्ट संचार कौशलव्यक्तिगत गुणहरू:
इमानदार वफादार र लचीलोपन हासिल गर्न इच्छुक सद्भाव सिक्न इच्छुक राम्रो तथा सकारात्मक सोचाई भएकोकार्य मानकहरू:
समय तालिका मिलाउने धेरै वर्ष व्यावसायिक काम गरेको वार्षिक प्रशिक्षण योजनाहरूको निरीक्षण गर्ने अनुभव कार्यस्थलमा व्यावहारिक अनुप्रयोगहरूआवश्यक ज्ञान:
ग्राहक सेवा ज्ञान ग्राहक सेवा बारे ज्ञान सेवा शिष्टाचारको बारेमा ज्ञान खाना सेवा गर्ने बारे ज्ञान Knowledge of serving guestsसुविधाहरू:
तलबको बारेमा अन्तर्वार्तामा छलफल गरिनेछ अनुभवको आधारमा प्रतिस्पर्धी तलब केवल खाना र खाजा प्रदान गरिएको छ1.ग्राहकहरूलाई राम्रोसंग स्वागत गर्ने अनि खानाको अर्डर लिने।
2.खाना दिइसकेपछी ग्राहकहरूको आवश्यकतालाई ध्यानमा राख्ने र सेवा प्रदान गर्ने ।
3.खानाको अर्डर भान्साका कर्मचारीहरूले सही तरिकाले बनाएका छन् र ग्राहकहरूका लागि प्रस्तुत गर्न मिल्छ भनी सुनिश्चित गर्ने।
4.छिटो भन्दा छिटो ग्राहकलाई खानाप्रदान गर्ने।
5.सरसफाइ र प्रस्तुतिको लागि भाँडा र भान्साकोठाको जाँच गर्ने र कुनै समस्या देखिएमा रिपोर्ट गर्ने।
6.डेलिभर भए/नभएको जाच गर्ने र भुक्तानीहरू सङ्कलन गर्ने।
7.अर्डर स्लिप हेरेर वा स्मरण गरेर सही खाना र पेय अर्डरहरू लिने।
8.सरसफाइ र प्रस्तुतिको लागि भाँडा र भान्साकोठा जाँच गर्ने अनि कुनै समस्याहरू देखिएमा रिपोर्ट गर्ने।
9.सही खाना अर्डरहरू डेलिभर गर्न भान्साका कर्मचारीहरूसँग राम्रो सम्मन्ध कायम गर्ने।
10.काम गर्ने वातावरण राम्रो बनाउनकोलागि सहकर्मीसँग राम्रो सम्बन्ध बनाउने ।
11.ग्राहकको लंच वा डिनर पछि टेबल सफा गर्ने।