खाली पद | : | 2 people |
स्थान | : | New Baneswor, Kathmandu, Bagmati Province |
तलब | : | Negotiable |
लिङ्ग | : | महिला |
शिक्षा | : |
S.L.C/ S.E.E Pass (प्राथमिकता)
|
कामको श्रेणी | : | मध्य श्रेणी |
कामको प्रकार | : | पुरै समय |
सिफ्ट | : | नियमित |
कामको अनुभव
| : |
1 Years (आवश्यक)
|
कागजातहरू | : | CV |
प्राविधिक सीपहरु:
अनुकूलन क्षमता टिमवर्क बहुकार्य उत्कृष्ट संचार कौशल शारीरिक सहनशक्ति बलियो कार्य र समय व्यवस्थापन क्षमता आफ्नो स्वच्छतामा ध्यान दिने कामको शुद्धतामा उच्च स्तर भएको Attention to Detailव्यक्तिगत गुणहरू:
कडा परिश्रम विवरणका सुक्ष्म कुरामा ध्यान दिने सकारात्मक बिचार भएको जवाफदेहि समयनिष्ठ (सबै कामहरु समयमा गर्न सक्ने)कार्य मानकहरू:
समय तालिका मिलाउनेआवश्यक ज्ञान:
ग्राहक सेवा ज्ञानसुविधाहरू:
तलब आपसि समझदारिमा तलबको बारेमा अन्तर्वार्तामा छलफल गरिनेछ दिउँसोको खाना उपलब्ध गराइने अतिरिक्त घण्टाको लागि ओभरटाइम भुक्तानी कम्पनीको नियम अनुसारग्राहकलाई स्वागत गर्नु र टेबलमा बस्न सहयोग गर्न
मेनु प्रस्तुत गर्नु र परिकार तथा पेयको बारेमा जानकारी दिन
ग्राहकबाट अर्डर लिनु र किचनमा ठिक ढंगले बुझाउन
खाना तथा पेय पदार्थ समयमै र सफा रूपमा सर्भ गर्न
ग्राहकको आवश्यकताको ख्याल राख्नु (पानी, सस, अतिरिक्त अनुरोधहरू आदि)
प्रयोग भएको टेबल सफा गर्नु र पुनः तयारी अवस्थामा राख्न
बिल तयार गर्नु र नगद वा डिजिटल माध्यमबाट भुक्तानी संकलन गर्न
ग्राहकबाट आएका प्रतिक्रिया, गुनासो वा सुझाव ध्यानपूर्वक सुन्नु र समाधान गर्न सहयोग गर्न
रेष्टुरेन्टको सरसफाइ र स्वच्छता मापदण्डहरू पालना गर्न
सहकर्मीहरूसँग समन्वयमा काम गर्न
व्यवस्थापनलाई आवश्यक रिपोर्ट तथा विवरण उपलब्ध गराउन