This Job Has expired
Waitress
Debaji Cafe

अन्तिम मिति:   2025 Jun 02

खाली पद : 1 people
स्थान : Jhamsikhel, Lalitpur, Bagmati Province
तलब :
Negotiable
लिङ्ग : प्राथमिकता छैन
शिक्षा :
Can Read and Write (आवश्यक)
कामको श्रेणी : प्रवेश श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : नियमित
कामको अनुभव
:
1 Years (आवश्यक)
कागजातहरू : CV

प्राविधिक सीपहरु:

दबाबमा काम गर्ने क्षमता उत्कृष्ट संचार कौशल धेरै कार्यहरू ह्यान्डल गर्ने क्षमता कामको शुद्धतामा उच्च स्तर भएको समय व्यस्थापन गर्न सक्ने

व्यक्तिगत गुणहरू:

विवरणका सुक्ष्म कुरामा ध्यान दिने सकारात्मक बिचार भएको जवाफदेहि समयनिष्ठ (सबै कामहरु समयमा गर्न सक्ने)

कार्य मानकहरू:

समय तालिका मिलाउने

आवश्यक ज्ञान:

ग्राहक सेवा ज्ञान

सुविधाहरू:

तलब आपसि समझदारिमा तलबको बारेमा अन्तर्वार्तामा छलफल गरिनेछ कम्पनीको नियम अनुसार
कामको विवरण
  1. ग्राहकहरूको स्वागत गर्नु र उनीहरूलाई बस्न सहयोग गर्न

  2. मेनु दिनु र अर्डर लिन

  3. खाना र पेय पदार्थ ग्राहकसम्म समयमै पुर्‍याउन

  4. ग्राहकको माग र गुनासोहरू ध्यानपूर्वक सुन्नु र समाधान गर्न प्रयास गर्न

  5. टेबलहरू सफा गर्नु र दुबारा सेट गर्न

  6. बिल तयार गर्नु र भुक्तानी लिने प्रक्रिया पूरा गर्न

  7. भान्साघर तथा अन्य स्टाफहरूसँग समन्वय गर्न

  8. रेस्टुरेन्टको सरसफाइ र नियमहरू पालन गर्न

  9. कुनै विशेष अफर, डिश वा प्रमोशनको जानकारी ग्राहकलाई दिन

  10. ग्राहक सन्तुष्टिमा ध्यान दिनु र राम्रो सेवा सुनिश्चित गर्न


यस समयमा कुनै समान कामहरू उपलब्ध छैन