खाली पद | : | 2 people |
स्थान | : | Maharajgunj Chakrapath, Kathmandu, Bagmati Province |
तलब | : | Negotiable |
लिङ्ग | : | महिला |
शिक्षा | : |
+2 / Intermediate Pass (प्राथमिकता)
|
कामको श्रेणी | : | प्रवेश श्रेणी |
कामको प्रकार | : | पुरै समय |
सिफ्ट | : | नियमित |
कामको अनुभव
| : |
1 Years (प्राथमिकता)
|
कागजातहरू | : | Citizenship , CV |
प्राविधिक सीपहरु:
राम्राे संग कुराकानी गर्न सक्ने ग्राहक सेवा व्यवस्थापन कौशल लचिलोपन राम्रो अंग्रेजी ज्ञानव्यक्तिगत गुणहरू:
मौखिक संचार मा राम्रो कडा परिश्रम स्वच्छता इमानदार सहानुभूति हासिल गर्न इच्छुकसुविधाहरू:
तलबको बारेमा अन्तर्वार्तामा छलफल गरिनेछ तलब आपसि समझदारिमाग्राहकहरूलाई राम्रोसंग स्वागत गर्ने अनि खानाको अर्डर लिने।
राम्रो अंग्रेजी बोल्ने क्षमता भएको।
खानाको अर्डर भान्साका कर्मचारीहरूले सही तरिकाले बनाएका छन् र ग्राहकहरूका लागि प्रस्तुत गर्न मिल्छ भनी सुनिश्चित गर्ने
छिटो भन्दा छिटो ग्राहकलाई खानाप्रदान गर्ने
सरसफाइ र प्रस्तुतिको लागि भाँडा र भान्साकोठाको जाँच गर्ने र कुनै समस्या देखिएमा रिपोर्ट गर्ने
डेलिभर भए/नभएको जाच गर्ने र भुक्तानीहरू सङ्कलन गर्ने
अर्डर स्लिप हेरेर वा स्मरण गरेर सही खाना र पेय अर्डरहरू लिने
सरसफाइ र प्रस्तुतिको लागि भाँडा र भान्साकोठा जाँच गर्ने अनि कुनै समस्याहरू देखिएमा रिपोर्ट गर्ने
सही खाना अर्डरहरू डेलिभर गर्न भान्साका कर्मचारीहरूसँग राम्रो सम्मन्ध कायम गर्ने
काम गर्ने वातावरण राम्रो बनाउनकोलागि सहकर्मीसँग राम्रो सम्बन्ध बनाउने
ग्राहकको लंच वा डिनर पछि टेबल सफा गर्ने
Job Description
Inspect table layouts in the station, ensuring that they meet the standards set.
Having good english speaking ability.
Check and ensure the serviceability of equipment and furniture.
Sell food and beverages to meet restaurant budgets.
Take food and beverage orders correctly.
Provide wine service according to international practices.
Assign duties ensuring equity of work.
Ensure that staff meets hygiene and discipline standards.
Ensure that the station is free from dust.
Note: Freshers are highly encouraged