Waiter/Waitress
The chocohaus cafe Pvt Ltd

अन्तिम मिति:   2026 May 17

खाली पद : 2 people
स्थान : Shiva Chwok, Janakpurdham, Madhesh Province
तलब :
Negotiable
उमेर :
Above 18
लिङ्ग : महिला
शिक्षा :
+2 / Intermediate Pass (प्राथमिकता)
कामको श्रेणी : प्रवेश श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : नियमित
कामको अनुभव
:
1 Years (प्राथमिकता)
कागजातहरू : Citizenship , CV

प्राविधिक सीपहरु:

उत्कृष्ट संचार र व्यवस्थापन कौशल बलियो सिक्ने क्षमता

व्यक्तिगत गुणहरू:

इमानदार कडा परिश्रम विवरणका सुक्ष्म कुरामा ध्यान दिने राम्रो तथा सकारात्मक सोचाई भएको

कार्य मानकहरू:

Flexible

आवश्यक ज्ञान:

आदेश लिने खाना तयारी खाना र पेय ज्ञान

सुविधाहरू:

Bonus
कामको विवरण
  1. ग्राहकहरूलाई राम्रोसंग स्वागत गर्ने अनि खानाको अर्डर लिने।

  2. केक, कफी तथा बेकरी आइटम तयार गर्न सहयोग गर्ने

  3. Air Fryer, Microwave र Oven प्रयोग गर्ने (Deep Cooking गर्नु पर्दैन)

  4. दैनिक क्याफे सञ्चालन व्यवस्थित रूपमा सम्हाल्ने

  5. खाना दिइसकेपछी ग्राहकहरूको आवश्यकतालाई ध्यानमा राख्ने र सेवा प्रदान गर्ने। 

  6. छिटो भन्दा छिटो ग्राहकलाई खानाप्रदान गर्ने।

  7. अर्डर स्लिप हेरेर वा स्मरण गरेर सही खाना र पेय अर्डरहरू लिने।

  8. काम गर्ने वातावरण राम्रो बनाउनकोलागि सहकर्मीसँग राम्रो सम्बन्ध बनाउने।

  9. ग्राहकलाई राम्रो व्यवहारसहित सेवा दिने।

  10. अर्डर लिने तथा बिलिङ/क्यासियरको काम गर्ने।


यस समयमा कुनै समान कामहरू उपलब्ध छैन