This Job Has expired
Waiter
Dewachen Restaurant

अन्तिम मिति:   2023 Dec 02

खाली पद : 3 people
स्थान : Baluwatar, Kathmandu, Bagmati Province
तलब :
Negotiable
लिङ्ग : पुरुष
शिक्षा :
+2 / Intermediate Pass (आवश्यक)
कामको श्रेणी : मध्य श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : नियमित
कामको अनुभव
:
1 Years (आवश्यक)
कागजातहरू : CV

प्राविधिक सीपहरु:

Providing excellent wait service Taking customer orders and delivering food Making menu recommendations answering questions

व्यक्तिगत गुणहरू:

Honest Loyal and flexibility Flexible Hygiene Good Communication

आवश्यक ज्ञान:

Arrange table settings and maintain a tidy dining Offer menu recommendation upon request Communicate order details to the Kitchen Staff

सुविधाहरू:

Fooding Available
कामको विवरण
  1. अफिसमा आउने सबै फोनकलहरु समयमा उठाउने र व्यवस्थापन गर्ने

  2. सही विधि/उपकरणहरू प्रयोग गरेर ग्राहकलाई सही र पूर्ण जानकारी प्रदान गर्ने

  3. ग्राहकहरूलाई राम्रोसंग स्वागत गर्ने अनि खानाको अर्डर लिने।

  4. खाना दिइसकेपछी ग्राहकहरूको आवश्यकतालाई ध्यानमा राख्ने र सेवा प्रदान गर्ने

  5. खानाको अर्डर भान्साका कर्मचारीहरूले सही तरिकाले बनाएका छन् र ग्राहकहरूका लागि प्रस्तुत गर्न मिल्छ भनी सुनिश्चित गर्ने

  6. छिटो भन्दा छिटो ग्राहकलाई खानाप्रदान गर्ने

  7. सरसफाइ र प्रस्तुतिको लागि भाँडा र भान्साकोठाको जाँच गर्ने र कुनै समस्या देखिएमा रिपोर्ट गर्ने

  8. डेलिभर भए/नभएको जाच गर्ने र भुक्तानीहरू सङ्कलन गर्ने

  9. अर्डर स्लिप हेरेर वा स्मरण गरेर सही खाना र पेय अर्डरहरू लिने

  10. सरसफाइ र प्रस्तुतिको लागि भाँडा र भान्साकोठा जाँच गर्ने अनि कुनै समस्याहरू देखिएमा रिपोर्ट गर्ने

  11. सही खाना अर्डरहरू डेलिभर गर्न भान्साका कर्मचारीहरूसँग राम्रो सम्मन्ध कायम गर्ने


यस समयमा कुनै समान कामहरू उपलब्ध छैन