Waiter/ Waitress
Pawan Sweets

अन्तिम मिति:   2026 Oct 17

खाली पद : 1 people
स्थान : Kathmandu, Bagmati Province
तलब :
Negotiable
लिङ्ग : प्राथमिकता छैन
शिक्षा :
+2 / Intermediate Pass (प्राथमिकता)
कामको श्रेणी : प्रवेश श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : नियमित
कामको अनुभव
:
1 Years (प्राथमिकता)
कागजातहरू : Citizenship , CV

प्राविधिक सीपहरु:

दबाबमा काम गर्ने क्षमता ग्राहक सेवा व्यवस्थापन कौशल कामको शुद्धतामा उच्च स्तर भएको उत्कृष्ट संचार कौशल सकारात्मक मनोवृत्ति र टोलीमा काम गर्ने क्षमता टिम वर्किङ दबाब र बहुकार्यमा काम गर्ने समय व्यवस्थापन कौशल

व्यक्तिगत गुणहरू:

इमानदार सिक्न इच्छुक सहानुभूति वफादार र लचीलोपन राम्रो तथा सकारात्मक सोचाई भएको कडा परिश्रम सकारात्मक बिचार भएको विवरणका सुक्ष्म कुरामा ध्यान दिने अनुशासित

आवश्यक ज्ञान:

आदेश लिने खाना र पेय ज्ञान खाना सेवा गर्ने बारे ज्ञान वेटर / वेट्रेसका कर्तव्यहरूको बारेमा ज्ञान Knowledge of serving guests

सुविधाहरू:

खाना र बसोबास
कामको विवरण

मुख्य जिम्मेवारीहरू:

  1. ग्राहकलाई स्वागत गर्ने, टेबलमा बसाउने र सभ्य तथा मैत्रीपूर्ण सेवा प्रदान गर्ने।

  2. ग्राहकको अर्डर सही रूपमा लिने र किचन तथा काउन्टरमा समयमै जानकारी गराउने।

  3. खाना तथा पेय पदार्थ सही, सफा र समयमै ग्राहकलाई सेवा गर्ने।

  4. ग्राहकको आवश्यकतामा ध्यान दिई सन्तुष्टि सुनिश्चित गर्ने र गुनासा भएमा सुपरभाइजरलाई जानकारी गराउने।

  5. टेबल, कुर्सी, डाइनिङ एरिया तथा सेवा क्षेत्र सफा र व्यवस्थित राख्ने।

  6. मेनु, खाना तथा पेय पदार्थसम्बन्धी आधारभूत जानकारी ग्राहकलाई उपलब्ध गराउने।

  7. क्याफे/रेस्टुरेन्टको स्वच्छता, सेवा मापदण्ड र कार्यस्थलका नियमहरू पालना गर्दै सुपरभाइजरले तोकेका अन्य आवश्यक कामहरू गर्ने।

    Duty Hour: 8AM - 6PM or 11AM - 9PM

    • Female candidates will not be provided accommodation, and if they are required to work overtime beyond regular duty hours, travel expenses will be provided by the company.


यस समयमा कुनै समान कामहरू उपलब्ध छैन