| खाली पद | : | 1 people |
| स्थान | : | Janakpurdham, Janakpurdham, Madhesh Province |
| तलब | : | Negotiable |
| लिङ्ग | : | प्राथमिकता छैन |
| शिक्षा | : |
Can Read and Write (आवश्यक)
|
| कामको श्रेणी | : | प्रवेश श्रेणी |
| कामको प्रकार | : | पुरै समय |
| सिफ्ट | : | नियमित |
कामको अनुभव
| : |
1 Years (प्राथमिकता)
|
| कागजातहरू | : | Citizenship , CV |
प्राविधिक सीपहरु:
दबाबमा काम गर्ने क्षमता ग्राहक सेवा व्यवस्थापन कौशल कामको शुद्धतामा उच्च स्तर भएको उत्कृष्ट संचार कौशल सकारात्मक मनोवृत्ति र टोलीमा काम गर्ने क्षमता टिम वर्किङ दबाब र बहुकार्यमा काम गर्ने समय व्यवस्थापन कौशलव्यक्तिगत गुणहरू:
इमानदार सिक्न इच्छुक सहानुभूति वफादार र लचीलोपन राम्रो तथा सकारात्मक सोचाई भएको कडा परिश्रम सकारात्मक बिचार भएको विवरणका सुक्ष्म कुरामा ध्यान दिने अनुशासितआवश्यक ज्ञान:
आदेश लिने खाना र पेय ज्ञान खाना सेवा गर्ने बारे ज्ञान वेटर / वेट्रेसका कर्तव्यहरूको बारेमा ज्ञान Knowledge of serving guestsसुविधाहरू:
खाना र बसोबासमुख्य जिम्मेवारीहरू:
ग्राहकलाई स्वागत गर्ने र विनम्रतापूर्वक सेवा प्रदान गर्ने।
ग्राहकलाई मेनु उपलब्ध गराई खाना तथा पेय पदार्थबारे आवश्यक जानकारी दिने।
ग्राहकको अर्डर सही रूपमा लिने र सम्बन्धित किचन/बारमा पठाउने।
खाना तथा पेय पदार्थ समयमै र सही रूपमा टेबलमा पुर्याउने।
ग्राहकको आवश्यकता तथा गुनासोलाई ध्यानपूर्वक सम्बोधन गर्ने।
टेबल, कुर्सी, सेवा क्षेत्र तथा आवश्यक उपकरणहरू सफा र व्यवस्थित राख्ने।
Food & Beverage सम्बन्धी कम्पनीका नियम तथा स्वच्छता मापदण्ड पालना गर्ने।
Note:
Duty Hour: 10 hours