| खाली पद | : | 4 people |
| स्थान | : | Jhamsikhel, Lalitpur, Bagmati Province |
| तलब | : | Negotiable |
| लिङ्ग | : | प्राथमिकता छैन |
| शिक्षा | : |
+2 / Intermediate Pass (प्राथमिकता)
|
| कामको श्रेणी | : | मध्य श्रेणी |
| कामको प्रकार | : | पुरै समय |
| सिफ्ट | : | नियमित |
कामको अनुभव
| : |
1 Years (प्राथमिकता)
|
| कागजातहरू | : | Citizenship , CV |
प्राविधिक सीपहरु:
दबाबमा काम गर्ने क्षमता ग्राहक सेवा व्यवस्थापन कौशल कामको शुद्धतामा उच्च स्तर भएको उत्कृष्ट संचार कौशल सकारात्मक मनोवृत्ति र टोलीमा काम गर्ने क्षमता टिम वर्किङ दबाब र बहुकार्यमा काम गर्ने समय व्यवस्थापन कौशलव्यक्तिगत गुणहरू:
इमानदार सिक्न इच्छुक सहानुभूति वफादार र लचीलोपन राम्रो तथा सकारात्मक सोचाई भएको कडा परिश्रम सकारात्मक बिचार भएको विवरणका सुक्ष्म कुरामा ध्यान दिने अनुशासितआवश्यक ज्ञान:
आदेश लिने खाना र पेय ज्ञान खाना सेवा गर्ने बारे ज्ञान वेटर / वेट्रेसका कर्तव्यहरूको बारेमा ज्ञान Knowledge of serving guestsसुविधाहरू:
अनुभवको आधारमा प्रतिस्पर्धी तलबकार्य विवरण:
ग्राहकहरूलाई राम्रोसँग स्वागत गर्ने र विनम्रतापूर्वक खानाको अर्डर लिने।
अर्डरअनुसार सही खाना तथा पेय पदार्थ ग्राहकलाई छिटो र व्यवस्थित रूपमा प्रदान गर्ने।
ग्राहकलाई खाना दिइसकेपछि उनीहरूको आवश्यकता र सन्तुष्टिमा ध्यान दिई आवश्यक सेवा प्रदान गर्ने।
भान्साका कर्मचारीसँग समन्वय गरी अर्डर सही रूपमा तयार भएको र प्रस्तुत गर्न योग्य भएको सुनिश्चित गर्ने।
टेबल, भाँडाकुँडा तथा सेवा क्षेत्रको सरसफाइ र प्रस्तुति जाँच गर्ने तथा समस्या देखिएमा सम्बन्धित व्यक्तिलाई जानकारी गराउने।
ग्राहकको भुक्तानी तथा डेलिभरी सम्बन्धी कार्य सही रूपमा व्यवस्थापन गर्ने।
ग्राहकको खाना खाइसकेपछि टेबल सफा गर्ने र सहकर्मीहरूसँग राम्रो सम्बन्ध कायम राख्दै सकारात्मक कार्य वातावरण बनाउन सहयोग गर्ने।
नोट:
ड्युटी समय: १० घण्टा (फुल टाइम)
फुल टाइम सिफ्ट: बिहान ७:०० बजे देखि १२:०० बजे सम्म
पार्ट टाइम सिफ्ट: बेलुका ४:०० बजे देखि ९:०० बजे सम्म (५ घण्टा)