This Job Has expired
Waiter/ Waitress
Rojgari Services Pvt.Ltd

अन्तिम मिति:   2022 Dec 17

खाली पद : 6 people
स्थान : Putalisadak, Kathmandu, Bagmati Province
तलब :
NRs. 15,000.00 Monthly
लिङ्ग : प्राथमिकता छैन
शिक्षा :
आवश्यक छैन
कामको श्रेणी : प्रवेश श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : बिहान
कामको अनुभव
:
आवश्यक छैन
कागजातहरू : Citizenship , CV

प्राविधिक सीपहरु:

Sales

व्यक्तिगत गुणहरू:

Good communication skills. Healthy & Fit, Athletes sada loyal, flexibility Time manage Skill Attractive

कार्य मानकहरू:

Polite

आवश्यक ज्ञान:

Must have knowledge about kitchen decoration item

सुविधाहरू:

Lodging and Fooding included
कामको विवरण
  • ग्राहक सेवाप्रदान गर्न सक्ने खुबी मौखिक रुपमा ग्राहाकसँग बोल्न सक्ने खुबी भएको

    राम्रो स्मरण शक्ति भएको समस्यासंग लड्न सक्ने खुबी भएको

    सावधानी अपनाउन सक्ने खुबी भएको सकारात्मक बिचार भएको सबैसंग घुलमिल हुन सक्ने क्षमता ग्राहकहरुलाई सेवा दिन सक्ने खुबी भएको

    काम प्रति उत्साही भएको तनाव सहन सकने क्षमता स्वागत र सत्कारको खुबी भएको

    सहानुभूतिप्रदान गर्न सक्ने समान्य हिसाब जान्नेकाममा सधैं तत्पर रहने सकारात्मक बिचार भएकोधेरै काम एक साथ गर्न सक्ने क्षमता विश्वाशसिलो विनम्र स्वभाब भएको धैर्यता भएको

    सक्रियताका साथ काम सम्पन्न गर्न सक्ने आफ्नो स्वच्छतामा ध्यान दिने समयनिष्ठ (सबै कामहरु समयमा गर्न सक्ने)समस्या आईपरे सामना गर्न सक्ने


यस समयमा कुनै समान कामहरू उपलब्ध छैन