This Job Has expired
Waiter/ Waitress
Vrikshya Cafe Restaurant and Bar

अन्तिम मिति:   2026 Sep 02

खाली पद : 4 people
स्थान : Lakeside Area, Pokhara, Gandaki Province
तलब :
Negotiable
लिङ्ग : प्राथमिकता छैन
शिक्षा :
+2 / Intermediate Pass (प्राथमिकता)
कामको श्रेणी : मध्य श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : नियमित
कामको अनुभव
:
2 Years (आवश्यक)
कागजातहरू : Citizenship , CV

प्राविधिक सीपहरु:

दबाबमा काम गर्ने क्षमता ग्राहक सेवा व्यवस्थापन कौशल कामको शुद्धतामा उच्च स्तर भएको उत्कृष्ट संचार कौशल सकारात्मक मनोवृत्ति र टोलीमा काम गर्ने क्षमता टिम वर्किङ दबाब र बहुकार्यमा काम गर्ने समय व्यवस्थापन कौशल

व्यक्तिगत गुणहरू:

इमानदार सिक्न इच्छुक सहानुभूति वफादार र लचीलोपन राम्रो तथा सकारात्मक सोचाई भएको कडा परिश्रम सकारात्मक बिचार भएको विवरणका सुक्ष्म कुरामा ध्यान दिने अनुशासित

आवश्यक ज्ञान:

आदेश लिने खाना र पेय ज्ञान खाना सेवा गर्ने बारे ज्ञान वेटर / वेट्रेसका कर्तव्यहरूको बारेमा ज्ञान Knowledge of serving guests

सुविधाहरू:

प्रोत्साहन भत्ता दुर्घटना बीमा मात्र खाजा
कामको विवरण

मुख्य जिम्मेवारीहरू:

  1. ग्राहकलाई स्वागत गरी विनम्र र उत्कृष्ट सेवा प्रदान गर्ने।

  2. ग्राहकलाई मेनु प्रस्तुत गर्ने तथा खाना र पेय पदार्थबारे आवश्यक जानकारी दिने।

  3. ग्राहकको अर्डर सही रूपमा लिने र किचन/बारमा समयमै पठाउने।

  4. खाना तथा पेय पदार्थ टेबलमा सही र व्यवस्थित रूपमा सर्भ गर्ने।

  5. टेबल, डाइनिङ एरिया तथा सेवा क्षेत्र सफा र व्यवस्थित राख्ने।

  6. ग्राहकको आवश्यकता तथा गुनासोलाई छिटो र व्यावसायिक रूपमा सम्बोधन गर्ने।

  7. बिल प्रस्तुत गर्ने, भुक्तानी प्रक्रियामा सहयोग गर्ने तथा आवश्यक रेकर्ड राख्ने।

  8. F&B सेवा मापदण्ड, स्वच्छता तथा कम्पनीका नियमहरू पालना गर्ने।

    Note:

    Duty Hour: 10 hours

    Working Days: 6 days a week


यस समयमा कुनै समान कामहरू उपलब्ध छैन