Waiter/ Waitress
Loft Lounge

अन्तिम मिति:   2026 Jun 18

खाली पद : 3 people
स्थान : New Baneswor Area, Kathmandu, Bagmati Province
तलब :
Negotiable
लिङ्ग : प्राथमिकता छैन
शिक्षा :
+2 / Intermediate Pass (प्राथमिकता)
कामको श्रेणी : प्रवेश श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : नियमित
कामको अनुभव
:
1 Years (प्राथमिकता)
कागजातहरू : Citizenship , CV

व्यक्तिगत गुणहरू:

कडा परिश्रम सिक्न इच्छुक इमानदार वफादार र लचीलोपन

आवश्यक ज्ञान:

वेटर / वेट्रेसका कर्तव्यहरूको बारेमा ज्ञान

सुविधाहरू:

अनुभवको आधारमा प्रतिस्पर्धी तलब
कामको विवरण
  1. ग्राहकलाई स्वागत गरी सिट व्यवस्थापनमा सहयोग गर्ने।

  2. मेनु सम्बन्धी जानकारी दिई अर्डर लिने।

  3. अर्डरलाई सही रूपमा किचन तथा सम्बन्धित विभागमा पठाउने।

  4. खाना तथा पेय पदार्थ समयमै ग्राहकसम्म पुर्‍याउने।

  5. ग्राहकको आवश्यकताअनुसार विनम्र र व्यावसायिक सेवा प्रदान गर्ने।

  6. टेबल तथा सेवा क्षेत्र सफा र व्यवस्थित राख्ने।

  7. ग्राहकका गुनासा तथा सुझावहरू सम्बन्धित व्यक्तिसम्म पुर्‍याउने।

  8. बिलिङ प्रक्रियामा आवश्यक सहयोग गर्ने।

  9. खाद्य सुरक्षा तथा सरसफाइका मापदण्ड पालना गर्ने।

  10. टोलीसँग समन्वय गरी उत्कृष्ट ग्राहक सेवा सुनिश्चित गर्ने।

ड्युटी समय: १० घण्टा, बिहान १०:३० बजे देखि साँझ ८:००/९:०० बजेसम्म।


यस समयमा कुनै समान कामहरू उपलब्ध छैन