This Job Has expired
Waiter/ Waitress
Grill Nepal

अन्तिम मिति:   2026 Jun 17

खाली पद : 1 people
स्थान : Pepsicola Area, Kathmandu, Bagmati Province
तलब :
Negotiable
लिङ्ग : प्राथमिकता छैन
शिक्षा :
+2 / Intermediate Pass (प्राथमिकता)
कामको श्रेणी : प्रवेश श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : नियमित
कामको अनुभव
:
1 Years (प्राथमिकता)
कागजातहरू : Citizenship , CV

प्राविधिक सीपहरु:

मौखिक रुपमा ग्राहाकसँग बोल्न सक्ने क्षमता भएको दबाबमा काम गर्ने क्षमता ग्राहक सेवा व्यवस्थापन कौशल उत्कृष्ट संचार कौशल टिम वर्किङ

व्यक्तिगत गुणहरू:

कडा परिश्रम सिक्न इच्छुक इमानदार वफादार र लचीलोपन

आवश्यक ज्ञान:

वेटर / वेट्रेसका कर्तव्यहरूको बारेमा ज्ञान

सुविधाहरू:

अनुभवको आधारमा प्रतिस्पर्धी तलब
कामको विवरण
  1. ग्राहकलाई विनम्र र मैत्रीपूर्ण तरिकाले सेवा प्रदान गर्ने

  2. ग्राहकको अर्डर लिने र समयमै खाना तथा पेय पदार्थ सर्व गर्ने

  3. मेनु अनुसार सही जानकारी दिने र सुझाव दिने

  4. टेबल सफा र व्यवस्थित राख्ने

  5. ग्राहकको गुनासो सुनेर समाधानका लागि सम्बन्धित व्यक्तिलाई जानकारी दिने

  6. क्यासियरलाई बिलिङ प्रक्रियामा सहयोग गर्ने

  7. किचन र सर्भिस टिमसँग समन्वय गरी काम सहज बनाउने

  8. सरसफाइ र स्वास्थ्य मापदण्ड (Hygiene standards) पालना गर्ने

  9. ग्राहक सन्तुष्टि सुनिश्चित गर्ने

  10. रेस्टुरेन्टको राम्रो छवि कायम राख्ने


यस समयमा कुनै समान कामहरू उपलब्ध छैन