This Job Has expired
Waiter/ Waitress
Hotel Tapas Pvt.Ltd

अन्तिम मिति:   2026 Jun 08

खाली पद : 5 people
स्थान : Battisputali, Kathmandu, Bagmati Province
तलब :
Negotiable
लिङ्ग : प्राथमिकता छैन
शिक्षा :
+2 / Intermediate Pass (प्राथमिकता)
कामको श्रेणी : प्रवेश श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : नियमित
कामको अनुभव
:
1 Years (प्राथमिकता)
कागजातहरू : Citizenship , CV

प्राविधिक सीपहरु:

ग्राहक सेवा उत्कृष्ट संचार कौशल ग्राहक सेवा व्यवस्थापन कौशल

व्यक्तिगत गुणहरू:

इमानदार सिक्न इच्छुक राम्रो तथा सकारात्मक सोचाई भएको वफादार र लचीलोपन कडा परिश्रम

आवश्यक ज्ञान:

वेटर / वेट्रेसका कर्तव्यहरूको बारेमा ज्ञान

सुविधाहरू:

अनुभवको आधारमा प्रतिस्पर्धी तलब
कामको विवरण
  1. • ग्राहकलाई सम्मानपूर्वक स्वागत तथा बस्ने व्यवस्था मिलाउने

  2. • खाना तथा पेय पदार्थको अर्डर लिने र सही रूपमा सेवा गर्ने

  3. • टेबल सफा तथा व्यवस्थित राख्ने

  4. • ग्राहकको आवश्यकतामा तुरुन्त सहयोग गर्ने

  5. • किचन तथा अन्य स्टाफसँग समन्वय गरेर काम गर्ने

  6. • बिलिङ प्रक्रियामा सहयोग गर्ने

  7. • रेष्टुरेन्टको सरसफाइ तथा अनुशासन कायम राख्ने

  8. • मिठो व्यवहार र राम्रो सेवा प्रदान गर्न सक्ने

नोट: ड्युटी समय ८ घण्टा ।


यस समयमा कुनै समान कामहरू उपलब्ध छैन