This Job Has expired
Waiter/ Waitress
The Place Next Door

अन्तिम मिति:   2026 Jun 18

खाली पद : 1 people
स्थान : Kalanki Area, Kathmandu, Bagmati Province
तलब :
Negotiable
लिङ्ग : महिला
शिक्षा :
+2 / Intermediate Pass (प्राथमिकता)
कामको श्रेणी : प्रवेश श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : नियमित
कामको अनुभव
:
1 Years (प्राथमिकता)
कागजातहरू : Citizenship , CV

प्राविधिक सीपहरु:

कुशल मल्टि टास्किङ ग्राहक सेवा व्यवस्थापन कौशल मौखिक रुपमा ग्राहाकसँग बोल्न सक्ने क्षमता भएको उत्कृष्ट संचार कौशल टिम वर्किङ

व्यक्तिगत गुणहरू:

इमानदार सिक्न इच्छुक वफादार र लचीलोपन कडा परिश्रम विवरणका सुक्ष्म कुरामा ध्यान दिने तनावपूर्ण वातावरणमा शान्त मन राख्न सक्ने

आवश्यक ज्ञान:

वेटर / वेट्रेसका कर्तव्यहरूको बारेमा ज्ञान

सुविधाहरू:

अनुभवको आधारमा प्रतिस्पर्धी तलब खाना मात्र
कामको विवरण
  1. • पाहुनाहरूलाई शिष्ट तरिकाले स्वागत गर्ने र टेबलमा बसाल्ने।

  2. • मेनु प्रस्तुत गर्ने र अर्डर लिने।

  3. • खाना तथा पेय पदार्थ समयमै र सही तरिकाले सर्भ गर्ने।

  4. • ग्राहकको आवश्यकतामा तुरुन्त सहयोग गर्ने।

  5. • टेबल सफा गर्ने र पुनः सेटअप गर्ने।

  6. • रेस्टुरेन्ट क्षेत्र सफा, व्यवस्थित र आकर्षक राख्ने।

  7. • किचन तथा अन्य स्टाफसँग समन्वय गरी सेवा सहज बनाउने।

  8. • ग्राहकको गुनासो व्यवस्थापनलाई जानकारी गराउने।

  9. बिल प्रदान गर्ने र भुक्तानी प्रक्रियामा सहयोग गर्ने।


यस समयमा कुनै समान कामहरू उपलब्ध छैन