This Job Has expired
Waitress
Kapan Kausi

अन्तिम मिति:   2026 May 29

खाली पद : 2 people
स्थान : Akashdhara Kapan, Budhanilakantha, Bagmati Province
तलब :
Negotiable
लिङ्ग : प्राथमिकता छैन
शिक्षा :
+2 / Intermediate Pass (प्राथमिकता)
कामको श्रेणी : प्रवेश श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : नियमित
कामको अनुभव
:
1 Years (प्राथमिकता)
कागजातहरू : Citizenship , CV

प्राविधिक सीपहरु:

ग्राहक सेवा उत्कृष्ट संचार कौशल मौखिक रुपमा ग्राहाकसँग बोल्न सक्ने क्षमता भएको

व्यक्तिगत गुणहरू:

हासिल गर्न इच्छुक सद्भाव सिक्न इच्छुक इमानदार सहानुभूति राम्रो तथा सकारात्मक सोचाई भएको वफादार र लचीलोपन कडा परिश्रम विवरणका सुक्ष्म कुरामा ध्यान दिने

आवश्यक ज्ञान:

वेटर / वेट्रेसका कर्तव्यहरूको बारेमा ज्ञान

सुविधाहरू:

अनुभवको आधारमा प्रतिस्पर्धी तलब खाना र बसोबास खाना मात्र
कामको विवरण
  1. ग्राहकलाई स्वागत गर्ने र बस्ने व्यवस्था मिलाउने

  2. ग्राहकको अर्डर लिने र सही रूपमा किचनमा पठाउने

  3. खाना तथा पेय पदार्थ समयमै र व्यवस्थित रूपमा सर्भ गर्ने

  4. ग्राहकसँग विनम्र, शिष्ट र व्यावसायिक व्यवहार गर्ने

  5. टेबल, कुर्सी तथा डाइनिङ क्षेत्र सफा र व्यवस्थित राख्ने

  6. ग्राहकको आवश्यकताअनुसार सहयोग तथा सेवा प्रदान गर्ने

  7. बिलिङ तथा भुक्तानी प्रक्रियामा आवश्यक सहयोग गर्ने

  8. ग्राहकको गुनासो वा सुझावलाई सम्बन्धित व्यक्तिसम्म पुर्‍याउने

  9. स्वच्छता तथा सेवा मापदण्ड पालना गर्ने

  10. टिमसँग समन्वय गरी उत्कृष्ट ग्राहक सेवा सुनिश्चित गर्ने

    नोट: ड्युटी समय शिफ्ट अनुसार ७:०० बजेदेखि २:०० बजेसम्म र २:०० बजेदेखि १०:०० बजेसम्म हुनेछ।


यस समयमा कुनै समान कामहरू उपलब्ध छैन