This Job Has expired
Waiter/ Waitress
Corridor Beer Bar

अन्तिम मिति:   2026 May 27

खाली पद : 1 people
स्थान : Dovaan, Kathmandu, Bagmati Province
तलब :
Negotiable
लिङ्ग : प्राथमिकता छैन
शिक्षा :
+2 / Intermediate Pass (प्राथमिकता)
कामको श्रेणी : मध्य श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : नियमित
कामको अनुभव
:
1 Years (प्राथमिकता)
कागजातहरू : Citizenship , CV

व्यक्तिगत गुणहरू:

हासिल गर्न इच्छुक सद्भाव सिक्न इच्छुक राम्रो तथा सकारात्मक सोचाई भएको वफादार र लचीलोपन कडा परिश्रम

आवश्यक ज्ञान:

वेटर / वेट्रेसका कर्तव्यहरूको बारेमा ज्ञान

सुविधाहरू:

अनुभवको आधारमा प्रतिस्पर्धी तलब
कामको विवरण
  1. ग्राहकलाई स्वागत गर्ने तथा बस्ने व्यवस्था मिलाउने

  2. ग्राहकको अर्डर लिने र सही रूपमा किचनमा पठाउने

  3. खाना तथा पेय पदार्थ समयमै र व्यवस्थित रूपमा सर्भ गर्ने

  4. ग्राहकसँग विनम्र, शिष्ट र व्यावसायिक व्यवहार गर्ने

  5. टेबल, कुर्सी तथा डाइनिङ क्षेत्र सफा र व्यवस्थित राख्ने

  6. ग्राहकको आवश्यकताअनुसार सहयोग तथा सेवा प्रदान गर्ने

  7. बिलिङ तथा भुक्तानी प्रक्रियामा आवश्यक सहयोग गर्ने

  8. ग्राहकको गुनासो वा सुझावलाई सम्बन्धित व्यक्तिसम्म पुर्‍याउने

  9. स्वच्छता तथा सेवा मापदण्ड पालना गर्ने

  10. टिमसँग समन्वय गरी उत्कृष्ट ग्राहक सेवा सुनिश्चित गर्ने


यस समयमा कुनै समान कामहरू उपलब्ध छैन