| खाली पद | : | 2 people |
| स्थान | : | Radhe Radhe Bhaktapur, Bhaktapur, Bagmati Province |
| तलब | : | Negotiable |
| लिङ्ग | : | प्राथमिकता छैन |
| शिक्षा | : |
Can Read and Write (प्राथमिकता)
|
| कामको श्रेणी | : | मध्य श्रेणी |
| कामको प्रकार | : | पुरै समय |
| सिफ्ट | : | नियमित |
कामको अनुभव
| : |
1 Years (प्राथमिकता)
|
| कागजातहरू | : | Citizenship , CV |
प्राविधिक सीपहरु:
ग्राहक सेवा व्यवस्थापन कौशल ग्राहक ह्यान्डलिंग उत्कृष्ट संचार कौशल मौखिक रुपमा ग्राहाकसँग बोल्न सक्ने क्षमता भएको टिम वर्किङव्यक्तिगत गुणहरू:
इमानदार सिक्न इच्छुक वफादार र लचीलोपन कडा परिश्रम विवरणका सुक्ष्म कुरामा ध्यान दिने तनावपूर्ण वातावरणमा शान्त मन राख्न सक्नेआवश्यक ज्ञान:
वेटर / वेट्रेसका कर्तव्यहरूको बारेमा ज्ञानसुविधाहरू:
अनुभवको आधारमा प्रतिस्पर्धी तलब खाना मात्रग्राहकलाई स्वागत गर्ने तथा राम्रो सेवा प्रदान गर्ने
अर्डर लिने र सही तरिकाले किचन वा बारमा पठाउने
खाना तथा पेय पदार्थ ग्राहकसम्म पुर्याउने
कफी, चिया तथा अन्य बेभरेज तयार गर्ने (बारिस्ता सम्बन्धी ज्ञान भएकोलाई प्राथमिकता)
टेबल सेटअप, सफाइ तथा व्यवस्थित राख्ने
ग्राहकको गुनासो वा आवश्यकतालाई सभ्य तरिकाले समाधान गर्ने
क्यास ह्यान्डलिङ तथा बिलिङमा सहयोग गर्ने
मेनु तथा प्रोडक्टबारे जानकारी राख्ने
हाइजिन तथा सरसफाइको मापदण्ड पालना गर्ने
टिमसँग मिलेर काम गर्ने तथा राम्रो कम्युनिकेशन राख्ने
Duty time 10 am to 9 pm
Knowledge of Barista wil be prefered
Freshers can also apply