Waiter/ Waitress
De Lamar Cafe Pvt. Ltd.

अन्तिम मिति:   2026 May 13

खाली पद : 1 people
स्थान : Maharajgunj Kathmandu, Kathmandu, Bagmati Province
तलब :
Negotiable
लिङ्ग : प्राथमिकता छैन
शिक्षा :
+2 / Intermediate Pass (आवश्यक)
कामको श्रेणी : मध्य श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : नियमित
कामको अनुभव
:
1 Years (आवश्यक)
कागजातहरू : Citizenship , CV

प्राविधिक सीपहरु:

ग्राहक सेवा ज्ञान knowledge about serving guest Knowledge about greeting

व्यक्तिगत गुणहरू:

इमानदार सिक्न इच्छुक राम्रो तथा सकारात्मक सोचाई भएको वफादार र लचीलोपन कडा परिश्रम

आवश्यक ज्ञान:

Excellent communication skills Customer Service Management Skills Knowledge of customer services

सुविधाहरू:

तलब आपसि समझदारिमा खाना मात्र
कामको विवरण
  1. Waiter/Waitress आवश्यक – Cityscape Apartment भित्र रहेको रेस्टुरेन्टका लागि।

  2. ग्राहकलाई स्वागत गर्ने, अर्डर लिने तथा खाना/पेय पदार्थ सही रूपमा सर्भ गर्ने।

  3. टेबल सफा राख्ने, भाँडा मिलाउने तथा रेस्टुरेन्टको सरसफाइमा सहयोग गर्ने।

  4. ग्राहकसँग नम्र र शिष्ट व्यवहार गर्न सक्ने तथा राम्रो संचार सीप भएको।

  5. Freshers पनि आवेदन दिन सक्ने, अनुभव भएकालाई प्राथमिकता दिइने।


यस समयमा कुनै समान कामहरू उपलब्ध छैन