This Job Has expired
Waiter/ Waitress
Chiya Break Private Limited

अन्तिम मिति:   2026 May 22

खाली पद : 4 people
स्थान : Putalisadak Area, Kathmandu, Bagmati Province
तलब :
Negotiable
लिङ्ग : प्राथमिकता छैन
शिक्षा :
S.L.C/ S.E.E Pass (प्राथमिकता)
कामको श्रेणी : मध्य श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : नियमित
कामको अनुभव
:
1 Years (प्राथमिकता)
कागजातहरू : Citizenship , CV

प्राविधिक सीपहरु:

ग्राहक सेवा व्यवस्थापन कौशल टिम वर्किङ उत्कृष्ट संचार कौशल मौखिक रुपमा ग्राहाकसँग बोल्न सक्ने क्षमता भएको दबाब र बहुकार्यमा काम गर्ने सकारात्मक मनोवृत्ति र टोलीमा काम गर्ने क्षमता

व्यक्तिगत गुणहरू:

सिक्न इच्छुक राम्रो तथा सकारात्मक सोचाई भएको वफादार र लचीलोपन कडा परिश्रम तनावपूर्ण वातावरणमा शान्त मन राख्न सक्ने

आवश्यक ज्ञान:

वेटर / वेट्रेसका कर्तव्यहरूको बारेमा ज्ञान

सुविधाहरू:

अनुभवको आधारमा प्रतिस्पर्धी तलब खाना मात्र
कामको विवरण
  1. ग्राहकलाई स्वागत गर्ने र सिट व्यवस्था मिलाउने

  2. मेनु प्रस्तुत गर्ने र अर्डर लिने

  3. अर्डर अनुसार खाना तथा पेय पदार्थ समयमै सेवा गर्ने

  4. ग्राहकको आवश्यकता अनुसार सेवा प्रदान गर्ने

  5. टेबल सेटअप गर्ने र सफा राख्ने

  6. सेवा गर्दा स्वच्छता र हाइजिन कायम राख्ने

  7. बिलिङमा सहयोग गर्ने तथा भुक्तानी प्रक्रिया मिलाउने

  8. ग्राहकका गुनासा तथा सुझावलाई समाधान गर्ने

  9. किचन टिमसँग समन्वय गरी सेवा छिटो र प्रभावकारी बनाउने

  10. रेस्टुरेन्टको सरसफाइ र व्यवस्थापनमा सहयोग गर्ने

नोट: ड्युटी समय:

  1. एक जना: दिउँसो १ बजे देखि साँझ ८:३० बजे सम्म

  2. अन्य: बिहान ७ बजे देखि साँझ ८:३० बजे सम्म


यस समयमा कुनै समान कामहरू उपलब्ध छैन