| खाली पद | : | 2 people |
| स्थान | : | Nakhipot Area, Lalitpur, Bagmati Province |
| तलब | : | Negotiable |
| लिङ्ग | : | प्राथमिकता छैन |
| शिक्षा | : |
S.L.C/ S.E.E Pass (प्राथमिकता)
|
| कामको श्रेणी | : | वरिष्ठ श्रेणी |
| कामको प्रकार | : | पुरै समय |
| सिफ्ट | : | नियमित |
कामको अनुभव
| : |
1 Years (प्राथमिकता)
|
| कागजातहरू | : | Citizenship , CV |
प्राविधिक सीपहरु:
ग्राहक सेवा व्यवस्थापन कौशल टिम वर्किङ ग्राहक ह्यान्डलिंग उत्कृष्ट संचार कौशल मौखिक रुपमा ग्राहाकसँग बोल्न सक्ने क्षमता भएको दबाब र बहुकार्यमा काम गर्नेव्यक्तिगत गुणहरू:
सद्भाव सिक्न इच्छुक इमानदार वफादार र लचीलोपन राम्रो तथा सकारात्मक सोचाई भएको कडा परिश्रमआवश्यक ज्ञान:
वेटर / वेट्रेसका कर्तव्यहरूको बारेमा ज्ञानसुविधाहरू:
अनुभवको आधारमा प्रतिस्पर्धी तलब खाना र बसोबासग्राहकलाई नम्रतापूर्वक स्वागत गर्ने र सिट व्यवस्था मिलाउने
मेनु प्रस्तुत गर्ने र अर्डर लिने
अर्डर अनुसार खाना तथा पेय पदार्थ समयमै सेवा गर्ने
ग्राहकको आवश्यकता बुझेर उत्कृष्ट सेवा प्रदान गर्ने
टेबल सेटअप गर्ने र सधैं सफा राख्ने
सेवा गर्दा स्वच्छता र हाइजिन कायम राख्ने
बिल तयार गर्ने तथा भुक्तानी प्रक्रियामा सहयोग गर्ने
ग्राहकका गुनासा वा सुझावहरूलाई सकारात्मक रूपमा सम्बोधन गर्ने
किचन टिमसँग समन्वय गरी छिटो र प्रभावकारी सेवा दिने
रेस्टुरेन्टको समग्र सफाइ र व्यवस्थापनमा सहयोग गर्ने