This Job Has expired
Waiter/ Waitress
Bajra Bakery And Cafe

अन्तिम मिति:   2026 May 07

खाली पद : 3 people
स्थान : Hanumanghat Kritipur, Lalitpur, Bagmati Province
तलब :
Negotiable
लिङ्ग : प्राथमिकता छैन
शिक्षा :
S.L.C/ S.E.E Pass (प्राथमिकता)
कामको श्रेणी : प्रवेश श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : नियमित
कामको अनुभव
:
आवश्यक छैन
कागजातहरू : Citizenship , CV

प्राविधिक सीपहरु:

ग्राहक सेवा व्यवस्थापन कौशल टिम वर्किङ उत्कृष्ट संचार कौशल धेरै कार्यहरू ह्यान्डल गर्ने क्षमता मौखिक रुपमा ग्राहाकसँग बोल्न सक्ने क्षमता भएको

व्यक्तिगत गुणहरू:

इमानदार सिक्न इच्छुक राम्रो तथा सकारात्मक सोचाई भएको वफादार र लचीलोपन कडा परिश्रम

आवश्यक ज्ञान:

वेटर / वेट्रेसका कर्तव्यहरूको बारेमा ज्ञान

सुविधाहरू:

अनुभवको आधारमा प्रतिस्पर्धी तलब खाना र बसोबास
कामको विवरण
  1. ग्राहकलाई स्वागत गर्ने र सिट व्यवस्थापन गर्ने

  2. मेनु प्रस्तुत गर्ने र अर्डर लिने

  3. अर्डर अनुसार खाना तथा पेय पदार्थ समयमै सेवा गर्ने

  4. ग्राहकका आवश्यकताहरू बुझेर राम्रो सेवा प्रदान गर्ने

  5. टेबल सेटअप गर्ने र सफा राख्ने

  6. खाना सेवा गर्दा स्वच्छता र हाइजिन कायम राख्ने

  7. बिल तयार गर्ने र आवश्यक परेमा भुक्तानी प्रक्रिया सहयोग गर्ने

  8. ग्राहकसँग नम्र व्यवहार गर्ने र गुनासो समाधान गर्ने

  9. किचन टिमसँग समन्वय गरी सेवा छिटो र प्रभावकारी बनाउने

  10. रेस्टुरेन्टको समग्र सफाइ र व्यवस्थापनमा सहयोग गर्ने

नोट: ड्युटी समय: १० घण्टा (10 hours)


यस समयमा कुनै समान कामहरू उपलब्ध छैन