Waiter/ Waitress
Avocado Hospitality And Management Service Pvt. Ltd.

अन्तिम मिति:   2026 May 20

खाली पद : 3 people
स्थान : Tripureshwor, Kathmandu, Bagmati Province
तलब :
Negotiable
लिङ्ग : प्राथमिकता छैन
शिक्षा :
S.L.C/ S.E.E Pass (प्राथमिकता)
कामको श्रेणी : प्रवेश श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : नियमित
कामको अनुभव
:
आवश्यक छैन
कागजातहरू : Citizenship , CV

प्राविधिक सीपहरु:

ग्राहक सेवा व्यवस्थापन कौशल ग्राहक ह्यान्डलिंग उत्कृष्ट संचार कौशल मौखिक रुपमा ग्राहाकसँग बोल्न सक्ने क्षमता भएको नगद व्यवस्थापन र बिलिङ

व्यक्तिगत गुणहरू:

इमानदार सिक्न इच्छुक राम्रो तथा सकारात्मक सोचाई भएको वफादार र लचीलोपन कडा परिश्रम

आवश्यक ज्ञान:

वेटर / वेट्रेसका कर्तव्यहरूको बारेमा ज्ञान

सुविधाहरू:

अनुभवको आधारमा प्रतिस्पर्धी तलब खाना र बसोबास
कामको विवरण
  1. ग्राहकलाई स्वागत गर्ने र सिटमा बस्ने व्यवस्था मिलाउने

  2. खाना तथा पेय पदार्थको अर्डर लिने

  3. अर्डर अनुसार खाना र पेय पदार्थ सही तरिकाले serve गर्ने

  4. टेबल सेटअप गर्ने तथा प्रयोगपछि सफा गर्ने

  5. मेनुका परिकारहरूबारे ग्राहकलाई जानकारी दिने

  6. ग्राहकको गुनासो विनम्र रूपमा समाधान गर्ने

  7. बिलिङ प्रक्रिया (POS system) सञ्चालन गर्ने

  8. कार्यक्षेत्र सफा, व्यवस्थित र hygienic राख्ने

  9. टिमवर्कमा काम गर्ने र अन्य स्टाफसँग सहकार्य गर्ने

  10. छिटो, सक्रिय र जिम्मेवार रूपमा सेवा प्रदान गर्ने

  11. राम्रो व्यवहार, communication र presentation कायम राख्ने



यस समयमा कुनै समान कामहरू उपलब्ध छैन