This Job Has expired
Waiter/ Waitress
D coffee house and restaurant

अन्तिम मिति:   2026 Apr 30

खाली पद : 4 people
स्थान : Setopul Maitidevi, Kathmandu, Bagmati Province
तलब :
Negotiable
लिङ्ग : प्राथमिकता छैन
शिक्षा :
S.L.C/ S.E.E Pass (प्राथमिकता)
कामको श्रेणी : प्रवेश श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : नियमित
कामको अनुभव
:
1 Years (प्राथमिकता)
कागजातहरू : Citizenship , CV

प्राविधिक सीपहरु:

ग्राहक सेवा व्यवस्थापन कौशल टिम वर्किङ उत्कृष्ट संचार कौशल खाना र पेय सेवाको राम्रो ज्ञान ग्राहक सेवा मा उत्कृष्ट मौखिक रुपमा ग्राहाकसँग बोल्न सक्ने क्षमता भएको

व्यक्तिगत गुणहरू:

इमानदार सिक्न इच्छुक राम्रो तथा सकारात्मक सोचाई भएको वफादार र लचीलोपन कडा परिश्रम

आवश्यक ज्ञान:

वेटर / वेट्रेसका कर्तव्यहरूको बारेमा ज्ञान

सुविधाहरू:

अनुभवको आधारमा प्रतिस्पर्धी तलब पठाओ खर्च उपलब्ध गराइनेछ ओवरटाइम भुक्तानी खाना र बसोबास
कामको विवरण
  1. ग्राहकलाई स्वागत गर्ने र बस्ने व्यवस्था मिलाउने

  2. मेनु प्रस्तुत गर्ने र अर्डर लिने

  3. खाना तथा पेय पदार्थ सही तरिकाले सर्भ गर्ने

  4. ग्राहकको आवश्यकता अनुसार सहयोग गर्ने

  5. टेबल सफा राख्ने र स्वच्छता कायम गर्ने

  6. भुक्तानी प्रक्रिया सम्हाल्ने

  7. राम्रो सेवा दिएर ग्राहक सन्तुष्टि सुनिश्चित गर्ने

नोट:

  1. काम गर्ने समय: १०–११ घण्टा

  2. पुरुषका लागि: खाना तथा बस्ने व्यवस्था (यदि चाहियो भने)

  3. महिलाका लागि: Pathao सुविधा उपलब्ध

  4. तलब ३ महिनापछि वृद्धि गरिनेछ


यस समयमा कुनै समान कामहरू उपलब्ध छैन