This Job Has expired
Waiter/ Waitress
Newroad Pub pvt ltd

अन्तिम मिति:   2026 Apr 28

खाली पद : 1 people
स्थान : Newroad Area, Kathmandu, Bagmati Province
तलब :
Negotiable
उमेर :
Above 20
लिङ्ग : प्राथमिकता छैन
शिक्षा :
S.L.C/ S.E.E Pass (प्राथमिकता)
कामको श्रेणी : मध्य श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : नियमित
कामको अनुभव
:
1 Years (आवश्यक)
कागजातहरू : Citizenship , CV

प्राविधिक सीपहरु:

ग्राहक सेवा व्यवस्थापन कौशल दबाबमा काम गर्ने क्षमता टिम वर्किङ सार्वजनिक भाषण उत्कृष्ट संचार कौशल

व्यक्तिगत गुणहरू:

इमानदार सिक्न इच्छुक वफादार र लचीलोपन कडा परिश्रम तनावपूर्ण वातावरणमा शान्त मन राख्न सक्ने

आवश्यक ज्ञान:

वेटर / वेट्रेसका कर्तव्यहरूको बारेमा ज्ञान

सुविधाहरू:

अनुभवको आधारमा प्रतिस्पर्धी तलब खाना मात्र
कामको विवरण
  1. ग्राहकलाई स्वागत गर्ने र बस्ने व्यवस्था मिलाउने

  2. मेनु प्रदान गर्ने र अर्डर लिने

  3. खाना तथा पेय पदार्थ समयमै ग्राहकसम्म पुर्‍याउने

  4. ग्राहकसँग विनम्र र सभ्य व्यवहार गर्ने

  5. टेबल सफा राख्ने र सरसफाइमा ध्यान दिने

  6. ग्राहकको आवश्यकताअनुसार सहयोग गर्ने

  7. बिल तयार गर्ने र भुक्तानी प्रक्रियामा सहयोग गर्ने

  8. रेस्टुरेन्टको नियम तथा मापदण्ड पालना गर्ने

नोट (Note):

  • काम गर्ने समय: १० घण्टा

  • नजिकै बसोबास गर्ने लाई प्राथमिकता दिइनेछ


यस समयमा कुनै समान कामहरू उपलब्ध छैन