This Job Has expired
Waiter/ Waitress
Rojgari Services - Job Matching

अन्तिम मिति:   2026 Apr 23

खाली पद : 2 people
स्थान : Shankhamul Area, Kathmandu, Bagmati Province
तलब :
Negotiable
लिङ्ग : प्राथमिकता छैन
शिक्षा :
S.L.C/ S.E.E Pass (प्राथमिकता)
कामको श्रेणी : प्रवेश श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : नियमित
कामको अनुभव
:
आवश्यक छैन
कागजातहरू : Citizenship , CV

प्राविधिक सीपहरु:

टिम वर्किङ ग्राहक सेवा उत्कृष्ट संचार कौशल सकारात्मक मनोवृत्ति र टोलीमा काम गर्ने क्षमता

व्यक्तिगत गुणहरू:

वफादार र लचीलोपन कडा परिश्रम सिक्न इच्छुक राम्रो तथा सकारात्मक सोचाई भएको

आवश्यक ज्ञान:

वेटर / वेट्रेसका कर्तव्यहरूको बारेमा ज्ञान

सुविधाहरू:

अनुभवको आधारमा प्रतिस्पर्धी तलब
कामको विवरण
  1. पाहुनालाई स्वागत गर्ने र मैत्रीपूर्ण व्यवहार गर्ने।

  2. मेनु अनुसार अर्डर लिनु र समयमै सेवा उपलब्ध गराउने।

  3. टेबल सेटअप, सफाइ, र डिस्प्ले राम्रो राख्ने।

  4. खाना र पेय पदार्थ सही तरिकाले सर्व गर्ने।

  5. ग्राहकको आवश्यकता अनुसार सहयोग र सुझाव दिन सक्षम।

  6. रेस्टुराँको नियम र स्वच्छता मापदण्ड पालना गर्ने।

  7. टीमसँग मिलेर काम गर्न सक्ने र सहकर्मीलाई सहयोग गर्ने।

  8. अनुभव भएका वा फ्रेशर दुवै आवेदन गर्न सक्ने।

    कामको समय (Duty Hours):

    • बिहान 12:00 बजे देखि राति 10:00 बजे सम्म

    • अनुभव भएका वा फ्रेशर दुवै आवेदन गर्न सक्छन्।


यस समयमा कुनै समान कामहरू उपलब्ध छैन