This Job Has expired
Waiter/ Waitress
Silauto party venue

अन्तिम मिति:   2026 May 09

खाली पद : 3 people
स्थान : Divevyesori Planning, Madhyapur Thimi, Bagmati Province
तलब :
Negotiable
लिङ्ग : महिला
शिक्षा :
S.L.C/ S.E.E Pass (प्राथमिकता)
कामको श्रेणी : मध्य श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : नियमित
कामको अनुभव
:
1 Years (प्राथमिकता)
कागजातहरू : Citizenship , CV

प्राविधिक सीपहरु:

उत्कृष्ट संचार कौशल ग्राहक ह्यान्डलिंग मौखिक रुपमा ग्राहाकसँग बोल्न सक्ने क्षमता भएको ग्राहक सेवा व्यवस्थापन कौशल

व्यक्तिगत गुणहरू:

सद्भाव सिक्न इच्छुक राम्रो तथा सकारात्मक सोचाई भएको कडा परिश्रम तनावपूर्ण वातावरणमा शान्त मन राख्न सक्ने

आवश्यक ज्ञान:

वेटर / वेट्रेसका कर्तव्यहरूको बारेमा ज्ञान

सुविधाहरू:

अनुभवको आधारमा प्रतिस्पर्धी तलब खाना मात्र
कामको विवरण
  1. ग्राहकलाई स्वागत गर्नु र मेनु परिचय गराउनु।

  2. खाना र पेय पदार्थ सेवा गर्नु।

  3. अर्डर लिनु र सही समयमा टेबलमा पुर्याउनु।

  4. ग्राहकको सन्तुष्टि सुनिश्चित गर्नु र आवश्यक सहयोग गर्नु।

  5. टेबलको सफाई र सेटिङ गर्नु।

  6. बिल तयार गर्नु र भुक्तानी प्रक्रिया व्यवस्थापन गर्नु।

  7. बार वा किचन स्टाफसँग सहकार्य गर्नु।

  8. अन्य दैनिक जिम्मेवारीहरू, व्यवस्थापन अनुसार।

दैनिक कामको समय:

  1. पूर्ण समय: (२ जना आवश्यक)

  2. अंशकालीन: ६ बजे – १० बजे (१ जना आवश्यक)



यस समयमा कुनै समान कामहरू उपलब्ध छैन