Waiter/ Waitress
Aburi Multi-Cuisine Restaurant and Bar

अन्तिम मिति:   2026 Mar 28

खाली पद : 2 people
स्थान : Naxal Nagpokhari, Kathmandu, Bagmati Province
तलब :
Negotiable
लिङ्ग : प्राथमिकता छैन
शिक्षा :
8 Class Pass (आवश्यक)
कामको श्रेणी : मध्य श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : नियमित
कामको अनुभव
:
1 Years (आवश्यक)
कागजातहरू : Citizenship , CV

प्राविधिक सीपहरु:

उत्कृष्ट संचार कौशल खाना र पेय सेवाको राम्रो ज्ञान

आवश्यक ज्ञान:

आदेश लिने खाना पकाउने बारे ज्ञान

सुविधाहरू:

अनुभवको आधारमा प्रतिस्पर्धी तलब खाना उपलब्ध गराइनेछ।
कामको विवरण
  • पाहुनालाई स्वागत गर्ने र बस्ने व्यवस्था मिलाउने

  • खाना तथा पेय पदार्थको मेनु बुझाउने र अर्डर लिने

  • अर्डर अनुसार खाना तथा पेय पदार्थ समयमै सेवा गर्ने

  • पाहुनाको आवश्यकताअनुसार सहयोग र शिष्ट व्यवहार देखाउने

  • टेबल सफा राख्ने र प्रयोगपछि सरसफाइ गर्ने

  • भान्सासँग समन्वय गरी अर्डर सही रूपमा पुर्‍याउने

  • बिल तयार पार्ने र भुक्तानी प्रक्रियामा सहयोग गर्ने

  • कार्यस्थलको नियम, स्वच्छता र सुरक्षाको पालना गर्ने

नोट:

ड्युटी समय: बिहान ११:३० बजेदेखि राति ९:३० बजेसम्म

सुविधा: खाना मात्र उपलब्ध गराइनेछ


यस समयमा कुनै समान कामहरू उपलब्ध छैन