This Job Has expired
Waiter/ Waitress
Devalaya

अन्तिम मिति:   2025 Dec 27

खाली पद : 2 people
स्थान : Jhamsikhel, Lalitpur, Bagmati Province
तलब :
Negotiable
लिङ्ग : प्राथमिकता छैन
शिक्षा :
+2 / Intermediate Pass (आवश्यक)
कामको श्रेणी : मध्य श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : नियमित
कामको अनुभव
:
2 Years (आवश्यक)
कागजातहरू : Citizenship , CV

प्राविधिक सीपहरु:

ग्राहक सेवा व्यवस्थापन कौशल खाना र पेय सेवाको राम्रो ज्ञान

आवश्यक ज्ञान:

आदेश लिने कामको लागि लामो अवधिको प्रतिबद्धता हुनु आवश्यक छ

सुविधाहरू:

अनुभवको आधारमा प्रतिस्पर्धी तलब केवल खाना र खाजा प्रदान गरिएको छ
कामको विवरण
  1. पाहुनाहरूलाई मैत्रीपूर्ण र सम्मानजनक रूपमा स्वागत गर्नु।

  2. मेनु विवरण दिनु र ग्राहकको अर्डर लिनु।

  3. खाना र पेय पदार्थहरू समयमै टेबलमा पु¥याउनु।

  4. ग्राहकहरूको आवश्यकताहरू सुन्नु र तुरुन्त सहायता प्रदान गर्नु।

  5. टेबल सफा र व्यवस्थित राख्नु।

  6. बिल तयार पार्नु र भुक्तानी प्रक्रियामा सहयोग गर्नु।

  7. खाना र सेवा सम्बन्धी समस्या वा गुनासो समाधान गर्नु।

  8. होटल/रेस्टुरेन्टका नियम र स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्नु।


यस समयमा कुनै समान कामहरू उपलब्ध छैन