This Job Has expired
Waiter/ Waitress
Temple Palace Cafe

अन्तिम मिति:   2026 Feb 22

खाली पद : 2 people
स्थान : Basantapur, Kathmandu, Bagmati Province
तलब :
Negotiable
लिङ्ग : प्राथमिकता छैन
शिक्षा :
8 Class Pass (आवश्यक)
कामको श्रेणी : मध्य श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : नियमित
कामको अनुभव
:
1 Years (आवश्यक)
कागजातहरू : Citizenship , CV

प्राविधिक सीपहरु:

ग्राहक सेवा खाना र पेय सेवाको राम्रो ज्ञान

आवश्यक ज्ञान:

आदेश लिने

सुविधाहरू:

अनुभवको आधारमा प्रतिस्पर्धी तलब खाना उपलब्ध गराइनेछ।
कामको विवरण
  1. पाहुनाहरूलाई सम्मानपूर्वक स्वागत गर्ने र बस्न सहयोग गर्ने।

  2. खाना तथा पेय पदार्थको अर्डर सही रूपमा लिने र किचनमा जानकारी गराउने।

  3. समयमै खाना र पेय पदार्थ टेबलमा पुर्‍याउने।

  4. ग्राहकको आवश्यकताहरू बुझेर सहजरूपमा सेवा प्रदान गर्ने।

  5. बिल तयार पारेर सही रूपमा भुक्तानी प्रक्रिया पूरा गर्ने।

  6. खाना खाने ठाउँको सरसफाइ र व्यवस्था कायम राख्ने।

  7. ग्राहकबाट आएको गुनासो वा सुझाव लाइ विनम्र रूपमा सम्बोधन गर्ने।

  8. दैनिकी सेवा कार्यमा सकारात्मक सोच र टोलीमा काम गर्ने क्षमता देखाउने।


यस समयमा कुनै समान कामहरू उपलब्ध छैन