This Job Has expired
Waiter/ Waitress
China Garden bar and restaurant

अन्तिम मिति:   2025 Oct 02

खाली पद : 2 people
स्थान : Arambol Beach Pernem Goa, Dhangadhi, Sudurpashchim Province
तलब :
Negotiable
लिङ्ग : प्राथमिकता छैन
शिक्षा :
S.L.C/ S.E.E Pass (आवश्यक)
कामको श्रेणी : मध्य श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : नियमित
कामको अनुभव
:
1 Years (आवश्यक)
कागजातहरू : Citizenship , CV

प्राविधिक सीपहरु:

ग्राहक सेवा व्यवस्थापन कौशल ग्राहक सेवा रिपोर्टिङ सार्वजनिक भाषण उत्कृष्ट संचार कौशल

व्यक्तिगत गुणहरू:

इमानदार वफादार र लचीलोपन कडा परिश्रम तनावपूर्ण वातावरणमा शान्त मन राख्न सक्ने सद्भाव राम्रो तथा सकारात्मक सोचाई भएको

कार्य मानकहरू:

समय तालिका मिलाउने धेरै वर्ष व्यावसायिक काम गरेको कार्यस्थलमा व्यावहारिक अनुप्रयोगहरू

आवश्यक ज्ञान:

आदेश लिने खाना सेवा गर्ने बारे ज्ञान अभिवादन बारे ज्ञान

सुविधाहरू:

यात्रा भत्ता र महंगी भत्ता टाडा प्रतिस्पर्धात्मक तलब र कार्यसम्पादनमा आधारित प्रोत्साहन खाना र बस्ने व्यवस्था गरिनेछ दैनिक बढी टिप्स कमाउने अवसर
कामको विवरण
  1. ग्राहकहरूलाई राम्रोसंग स्वागत गर्ने अनि खानाको अर्डर लिने।

  2. खाना दिइसकेपछी ग्राहकहरूको आवश्यकतालाई ध्यानमा राख्ने र सेवा प्रदान गर्ने

  3. खानाको अर्डर भान्साका कर्मचारीहरूले सही तरिकाले बनाएका छन् र ग्राहकहरूका लागि प्रस्तुत गर्न मिल्छ भनी सुनिश्चित गर्ने

  4. डेलिभर भए/नभएको जाच गर्ने र भुक्तानीहरू सङ्कलन गर्ने

  5. अर्डर स्लिप हेरेर वा स्मरण गरेर सही खाना र पेय अर्डरहरू लिने

  6. सही खाना अर्डरहरू डेलिभर गर्न भान्साका कर्मचारीहरूसँग राम्रो सम्मन्ध कायम गर्ने

  7. ग्राहकको लंच वा डिनर पछि टेबल सफा गर्ने

    Note : उम्मेदवार जसले भारत, गोआ जान इच्छुक छन्, उनीहरूले यो पदका लागि आवेदन दिन सक्नुहुन्छ। आउजाउँ खर्च प्रदान गरिनेछ।


यस समयमा कुनै समान कामहरू उपलब्ध छैन