| खाली पद | : | 5 people |
| स्थान | : | Kaudol, Budhanilakantha, Bagmati Province |
| तलब | : | Negotiable |
| लिङ्ग | : | प्राथमिकता छैन |
| शिक्षा | : |
+2 / Intermediate Pass (प्राथमिकता)
|
| कामको श्रेणी | : | मध्य श्रेणी |
| कामको प्रकार | : | पुरै समय |
| सिफ्ट | : | नियमित |
कामको अनुभव
| : |
1 Years (आवश्यक)
|
| कागजातहरू | : | Citizenship , CV |
प्राविधिक सीपहरु:
ग्राहक सेवा व्यवस्थापन कौशल उत्कृष्ट संचार कौशल धेरै कार्यहरू ह्यान्डल गर्ने क्षमता आफ्नो स्वच्छतामा ध्यान दिने कामको शुद्धतामा उच्च स्तर भएको सफाइ कायम राख्नुआवश्यक ज्ञान:
अभिवादन बारे ज्ञान कामको लागि लामो अवधिको प्रतिबद्धता हुनु आवश्यक छ अतिथिहरूसँग व्यवहार गर्ने ज्ञानसुविधाहरू:
तलबको बारेमा अन्तर्वार्तामा छलफल गरिनेछ अनुभवको आधारमा प्रतिस्पर्धी तलब खाना र बस्ने व्यवस्था गरिनेछग्राहकहरूलाई राम्रोसंग स्वागत गर्ने अनि खानाको अर्डर लिने।
खाना दिइसकेपछी ग्राहकहरूको आवश्यकतालाई ध्यानमा राख्ने र सेवा प्रदान गर्ने ।
खानाको अर्डर भान्साका कर्मचारीहरूले सही तरिकाले बनाएका छन् र ग्राहकहरूका लागि प्रस्तुत गर्न मिल्छ भनी सुनिश्चित गर्ने
छिटो भन्दा छिटो ग्राहकलाई खानाप्रदान गर्ने
सरसफाइ र प्रस्तुतिको लागि भाँडा र भान्साकोठाको जाँच गर्ने र कुनै समस्या देखिएमा रिपोर्ट गर्ने
डेलिभर भए/नभएको जाच गर्ने र भुक्तानीहरू सङ्कलन गर्ने
अर्डर स्लिप हेरेर वा स्मरण गरेर सही खाना र पेय अर्डरहरू लिने
सरसफाइ र प्रस्तुतिको लागि भाँडा र भान्साकोठा जाँच गर्ने अनि कुनै समस्याहरू देखिएमा रिपोर्ट गर्ने
सही खाना अर्डरहरू डेलिभर गर्न भान्साका कर्मचारीहरूसँग राम्रो सम्मन्ध कायम गर्ने ।
काम गर्ने वातावरण राम्रो बनाउनकोलागि सहकर्मीसँग राम्रो सम्बन्ध बनाउने ।
ग्राहकको लंच वा डिनर पछि टेबल सफा गर्ने ।
नोट:
👉ड्युटी समय : १२ घण्टा
👉सुविधा : खाना + बसोबास उपलब्ध छ