खाली पद | : | 1 people |
स्थान | : | Bijeshwori Swoyambhu Marga, Kathmandu, Bagmati Province |
तलब | : | Negotiable |
लिङ्ग | : | प्राथमिकता छैन |
शिक्षा | : |
Can Read and Write (आवश्यक)
|
कामको श्रेणी | : | मध्य श्रेणी |
कामको प्रकार | : | पुरै समय |
सिफ्ट | : | नियमित |
कामको अनुभव
| : |
2 Years (आवश्यक)
|
कागजातहरू | : | CV |
प्राविधिक सीपहरु:
ग्राहक सेवा व्यवस्थापन कौशल दबाबमा काम गर्ने क्षमता उत्कृष्ट संचार कौशल राम्रो मेमोरी कौशल धेरै कार्यहरू ह्यान्डल गर्ने क्षमता बलियो कार्य र समय व्यवस्थापन क्षमता कामको शुद्धतामा उच्च स्तर भएकोव्यक्तिगत गुणहरू:
इमानदार राम्रो तथा सकारात्मक सोचाई भएको विवरणका सुक्ष्म कुरामा ध्यान दिने जवाफदेहि समयनिष्ठ (सबै कामहरु समयमा गर्न सक्ने)कार्य मानकहरू:
समय तालिका मिलाउनेआवश्यक ज्ञान:
ग्राहक सेवा ज्ञानसुविधाहरू:
तलब आपसि समझदारिमा तलबको बारेमा अन्तर्वार्तामा छलफल गरिनेछ कम्पनीको नियम अनुसार१. ग्राहकलाई स्वागत गर्ने र उनीहरूलाई बस्न सहयोग गर्न
२. मेनु प्रस्तुत गर्ने र अर्डर लिन
३. खानपान सम्बन्धी जानकारी दिने र सिफारिस गर्न
४. अर्डर किचन वा बारमा पठाउन
५. ग्राहकलाई खाना/पेय पदार्थ समयमा सर्भ गर्न
६. टेबल सफा राख्ने र पुनः सुसज्जित गर्न
७. ग्राहकको सन्तुष्टि सुनिश्चित गर्न सेवा प्रदान गर्न
८. ग्राहकको गुनासो वा अनुरोध सुन्ने र समाधान गर्ने प्रयास गर्न
९. बिल तयार गर्ने र भुक्तानी संकलन गर्ने।
१०. रेस्टुरेन्टको सरसफाइ र स्वच्छता कायम राख्न
११. टिमसँग मिलेर कार्य गर्ने र सहकार्य गर्न
१२. व्यवस्थापक वा सुपरभाइजरबाट दिइएका अन्य कार्यहरू सम्पादन गर्न