Waiter/ Waitress
BHG Restaurant Pvt. Ltd.

अन्तिम मिति:   2025 Jun 19

खाली पद : 17 people
स्थान : Lazimpat Uttardokha, Kathmandu, Bagmati Province
तलब :
Negotiable
लिङ्ग : प्राथमिकता छैन
शिक्षा :
+2 / Intermediate Pass (आवश्यक)
कामको श्रेणी : प्रवेश श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : नियमित
कामको अनुभव
:
1 Years (आवश्यक)
कागजातहरू : CV

प्राविधिक सीपहरु:

समस्या समाधान कौशल दबाबमा काम गर्ने क्षमता उत्कृष्ट संचार कौशल शारीरिक सहनशक्ति धेरै कार्यहरू ह्यान्डल गर्ने क्षमता

व्यक्तिगत गुणहरू:

कडा परिश्रम विवरणका सुक्ष्म कुरामा ध्यान दिने जवाफदेहि समयनिष्ठ (सबै कामहरु समयमा गर्न सक्ने)

कार्य मानकहरू:

समय तालिका मिलाउने

आवश्यक ज्ञान:

ग्राहक सेवा ज्ञान

सुविधाहरू:

तलब आपसि समझदारिमा तलबको बारेमा अन्तर्वार्तामा छलफल गरिनेछ कम्पनीको नियम अनुसार
कामको विवरण

ग्राहक स्वागत गर्नु: रेस्टुरेन्टमा आउने ग्राहकलाई नम्र व्यवहारसहित स्वागत गर्नु र तिनीहरूलाई बस्न सहयोग गर्न

मेनु जानकारी गराउनु: मेनुका परिकारहरूको जानकारी दिनु, सिफारिस गर्नु र ग्राहकको अर्डर लिन

अर्डर सेवा दिनु: ग्राहकले अर्डर गरेको परिकार समयमा टेबलमा पु¥याउनु र सुनिश्चित गर्नु कि सबै कुरा ठिक छ

सफा र व्यवस्थित राख्नु: टेबल, कुर्सी, र डाइनिङ क्षेत्र सधैं सफा र व्यवस्थित राख्न

ग्राहक सन्तुष्टि सुनिश्चित गर्नु: ग्राहक सन्तुष्टि सुनिश्चित गर्न र उनीहरूको गुनासो वा सुझाव सुन्न

भुक्तानी प्रक्रिया सहयोग गर्नु: बिल प्रस्तुत गर्नु, नगद वा कार्डमार्फत भुक्तानी प्रक्रिया सम्पन्न गर्न

टिमवर्कमा काम गर्नु: अन्य स्टाफसँग समन्वय गरी कुशल सेवा प्रदान गर्न

स्वास्थ्य र सुरक्षा नियम पालना गर्नु: खानपानसँग सम्बन्धित स्वच्छता र सुरक्षा मापदण्डहरू पालना गर्न


यस समयमा कुनै समान कामहरू उपलब्ध छैन