This Job Has expired
Waiter/ Waitress
The Bakery Cafe pvt.Ltd

अन्तिम मिति:   2025 May 09

खाली पद : 8 people
स्थान : Mandikhatar Area, Budhanilakantha, Bagmati Province
तलब :
Negotiable
लिङ्ग : प्राथमिकता छैन
शिक्षा :
+2 / Intermediate Pass (आवश्यक)
कामको श्रेणी : प्रवेश श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : नियमित
कामको अनुभव
:
1 Years (आवश्यक)
कागजातहरू : CV

प्राविधिक सीपहरु:

शारीरिक सहनशक्ति ग्राहक सेवा समस्या समाधान गर्ने क्षमता विवरणमा ध्यान समय व्यस्थापन गर्न सक्ने उत्कृष्ट संचार कौशल टिम वर्किङ

व्यक्तिगत गुणहरू:

विवरणका सुक्ष्म कुरामा ध्यान दिने विश्वाशसिलो जवाफदेहि ऊर्जा स्तर बलियो भएको समयनिष्ठ (सबै कामहरु समयमा गर्न सक्ने)

कार्य मानकहरू:

समय तालिका मिलाउने

आवश्यक ज्ञान:

ग्राहक सेवा ज्ञान

सुविधाहरू:

तलब आपसि समझदारिमा तलबको बारेमा अन्तर्वार्तामा छलफल गरिनेछ कम्पनीको नियम अनुसार
कामको विवरण
  1. ग्राहकलाई स्वागत गर्ने र बसी राख्ने – रेस्टुरेन्टमा आउने ग्राहकलाई नम्रतापूर्वक स्वागत गरेर बस्ने स्थान देखाउन

  2. मेनु प्रस्तुत गर्ने र अर्डर लिने – ग्राहकलाई मेनु दिने, विशेष परिकारहरूको जानकारी दिने र उनीहरूको अर्डर टिप्न

  3. खाना र पेय पदार्थ समयमै उपलब्ध गराउने – भान्साबाट तयार भएको खाना र पेय पदार्थ ग्राहकको टेबलमा पुर्‍याउन

  4. ग्राहक आवश्यकतामा ध्यान दिने – ग्राहकले खाना खाने क्रममा केही आवश्यक परेमा तुरुन्त सेवा उपलब्ध गराउन

  5. टेबल सफा राख्ने – ग्राहक जानेबित्तिकै टेबल सफा गर्ने र नयाँ ग्राहकको लागि तयारी अवस्थामा राख्न

  6. भुक्तानी प्रक्रिया मिलाउने – बिल ल्याउने, ग्राहकबाट भुक्तानी लिने र सही रूपमा क्यास/POS सिस्टममा मिलाउन

  7. साफ–सफाइ र स्वास्थ्य सुरक्षामा ध्यान दिने – आफू सफा राख्ने, युनिफर्म मिलाएर लगाउने र हाइजिन पालना गर्न

  8. प्रबन्धक वा सुपरभाइजरको निर्देशन अनुसार कार्य गर्ने – आवश्यक पर्दा अन्य सहयोगी कामहरूमा साथ दिन


यस समयमा कुनै समान कामहरू उपलब्ध छैन