This Job Has expired
Waiter/ Waitress
Kettle Corn

अन्तिम मिति:   2025 Apr 25

खाली पद : 3 people
स्थान : Samakhusi, Kathmandu, Bagmati Province
तलब :
Negotiable
लिङ्ग : प्राथमिकता छैन
शिक्षा :
Can Read and Write (आवश्यक)
कामको श्रेणी : प्रवेश श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : नियमित
कामको अनुभव
:
1 Years (आवश्यक)
कागजातहरू : Citizenship , CV

प्राविधिक सीपहरु:

ग्राहक सेवा व्यवस्थापन कौशल व्यवस्थापन कौशल उत्कृष्ट संचार कौशल कामको शुद्धतामा उच्च स्तर भएको बलियो सिक्ने क्षमता

व्यक्तिगत गुणहरू:

सिक्न इच्छुक आफ्नो सीप र ज्ञान विकास गर्न उत्साह भएको समयनिष्ठ (सबै कामहरु समयमा गर्न सक्ने) व्यावसायिक शारिरिक हाउभाउ तथा पोशाकमा उपस्थित हुन सक्ने बलियो कामको नैतिकता

कार्य मानकहरू:

समय तालिका मिलाउने वफादार र लचीलापन सरसफाई लाई विशेष ध्यान दिने संगठन र व्यवस्थापन कौशल

सुविधाहरू:

तलब आपसि समझदारिमा तलबको बारेमा अन्तर्वार्तामा छलफल गरिनेछ कम्पनीको नियम अनुसार
कामको विवरण
  1. ग्राहकहरूलाई राम्रोसंग स्वागत गर्ने अनि खानाको अर्डर लिने।

  2. खाना दिइसकेपछी ग्राहकहरूको आवश्यकतालाई ध्यानमा राख्ने र सेवा प्रदान गर्ने

  3. खानाको अर्डर भान्साका कर्मचारीहरूले सही तरिकाले बनाएका छन् र ग्राहकहरूका लागि प्रस्तुत गर्न मिल्छ भनी सुनिश्चित गर्ने

  4. छिटो भन्दा छिटो ग्राहकलाई खानाप्रदान गर्ने

  5. सरसफाइ र प्रस्तुतिको लागि भाँडा र भान्साकोठाको जाँच गर्ने र कुनै समस्या देखिएमा रिपोर्ट गर्ने

  6. डेलिभर भए/नभएको जाच गर्ने र भुक्तानीहरू सङ्कलन गर्ने

  7. अर्डर स्लिप हेरेर वा स्मरण गरेर सही खाना र पेय अर्डरहरू लिने

  8. सरसफाइ र प्रस्तुतिको लागि भाँडा र भान्साकोठा जाँच गर्ने अनि कुनै समस्याहरू देखिएमा रिपोर्ट गर्ने

  9. सही खाना अर्डरहरू डेलिभर गर्न भान्साका कर्मचारीहरूसँग राम्रो सम्मन्ध कायम गर्ने

  10. काम गर्ने वातावरण राम्रो बनाउनकोलागि सहकर्मीसँग राम्रो सम्बन्ध बनाउने

  11. ग्राहकको लंच वा डिनर पछि टेबल सफा गर्ने


यस समयमा कुनै समान कामहरू उपलब्ध छैन